बिनोद खड्का-Binod Khadka

बिनोद खड्का-Binod Khadka

Share

प्रयास गर्न नछो्नुहोस्, अर्को पटक सुरुवात शून्य बाट होइन अनुभव बाट हुनेछ ।❣️🙏

27/04/2026

एशिया महादेश विश्वको कति भाग ओगटेको छ ?
१. ३०%
२. ३५%
३. २५
४. ४०

27/04/2026

सूर्यबाट आउने प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
A 300 सेकेण्ड
B 320 सेकेण्ड
C 400 सेकेण्ड
D 500 सेकेण्ड

27/04/2026

विश्वकै सबैभन्दा ठूलो सङ्खको मुर्ति कुन स्थान मा रहेको छ ?

Photos from बिनोद खड्का-Binod Khadka's post 26/04/2026

हालसालै खुलेको शिक्षक सेवा आयोग निम्न माध्यमिक तहलाई मध्यनजर गर्दै खतरा नोट

सर हिम बाट

26/04/2026

❤️🙏

26/04/2026

सूचनाको हक कुन धारामा रहेको छ ?
A. धारा 26
B. धारा 27
C. धारा 28
D. धारा 29

26/04/2026

ISO-22000 के संग सम्बन्धित छ ?
a. खाद्य सुरक्षा
b. सामाजिक उत्तरदायित्व
c. ऊर्जा
d. वातावरण व्यवस्थापन

25/04/2026

सपना...!

25/04/2026

UNO को सदस्यबाट हटाइएको राष्ट्र ताइवान हो भने सदस्यता त्याग्ने राष्ट्र कुन हो ?

25/04/2026

संरक्षित क्षेत्र तथा जीवजन्तुहरू

#लोकसेवातयारी #लोकसेवा

25/04/2026

संरक्षित क्षेत्र तथा जीवजन्तुहरू

#लोकसेवातयारी #लोकसेवा

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kathmandu