18/01/2026
येसो हेरौ है
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिसन फागुन २१, Education Website, Thapathali, Kathmandu.
18/01/2026
येसो हेरौ है
आफुले गरे आन्दोलन अरुले गरे अराजकता ?
साथीहरु सम्यमीत हुनुस , दलको बिकल्प भनेको दल नै हो है ।
14/11/2025
-कम्पनीमा आफ्नै लगानी
-आरोपीमा आफ्नै छोरी र आफन्त
-म्याद थप्न नदिन अदालतमा बहस
-आफै महान्यायाधिवक्ता।
-मुद्दा चलाउन आवश्यक छैन भनेर अन्तिम निर्णय
नेपोबेबी, भ्रष्टाचारको विरोध अनि जवाफदेहीतासहितको सरकार मौन। जेनजी अभियन्ता कोमामा त होलान्।
13/11/2025
My murderer is my munsif
Will he decide in my favor!
… See more
12/11/2025
सरकार यसका लागि बनेको थिएन है।
02/03/2024
काठमाडौं महानगरले सहरका भित्तामा चित्र बनाउन५० लाख रुपैयाँ छुट्याएछ ।
अब त्यो पैसाले सहरका भित्तामा सडक व्यापारीलाई खेद्दै, कुट्दै गरेको बनाउन पाए झन गज्जब हुने थियो ।
15/02/2024
प्रतिनिधि सभाका सभामुखको उपस्थीतीमा हुने कार्यक्रममा सहभागी बनौ ।
23/01/2024
Want to participate? Register as individual, organization, campaign or movement!
We invite and welcome you in the World Social Forum 2024 February 15-19.
लोकतान्त्रिक संविधान माथि 'बा'ले धावा बोल्दा माईतिघर मण्डलाबाट- हामी यता छौँ भन्ने नेता । आज सरकारमा रहेर त्यहि स्थानलाई निषेध गर्नु भनेको लोकतन्त्रको खिलाफ हुनु हो ।
ओ ! सरकार ... तिमिलाई जिम्मेवार बनाउने र आम मानिसले बोल्न पाउने माईतिघर खुल्ला गर ।।
20/01/2024
CIVIC SPACE जोगाउनु, बचाउनु हाम्रो पहिलो सर्त हो ।