GK King

GK King This Page Will Give you the knowledge of General Knowledge For student who is preparing for loksewa.

27/08/2026

नेपाली भाषाको उत्पत्ति कहाँ भएको हो?

26/08/2026

स्वयम्भूनाथ मन्दिर कुन शैलीको वास्तुकला को उदाहरण हो ?

25/08/2026

राणा शासनको अन्त्य कहिले भयो?

25/08/2026

Furning जलविद्युत आयोजनाको उत्पादन गर्ने प्रधानमन्त्री को थिए?

25/08/2026

७ कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ।

24/08/2026

सूर्यलाई एक फन्को घुम्न पृथ्वीलाई कति समय लाग्छ?

23/08/2026

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै क्षेत्रफल भएको जिल्ला कुन हो ?

23/08/2026

नेपालमा सर्वप्रथम सरकारी स्तरबाट 'रेडियो नेपाल' को स्थापना कहिले भएको थियो?

23/08/2026

रु. 48,000 मा खरिद गरिएको टिभी रु. 54,000 मा बिक्री गरियो भने नाफा प्रतिशत कति?

23/08/2026

# सूर्यको सतहमा देखिने चम्किलो घेरालाई के भनिन्छ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GK King posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share