CTEVT Entrance Bank

CTEVT Entrance Bank Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CTEVT Entrance Bank, Education, Kathmandu.

CTEVT को नयाँ नयाँ NOTICE हरु थाहा पाउनको लागि हाम्रो पेजलाई Follow गर्नु होला।।
HA, PHARMACY, NURSING, LAB, ALL ENGINEERING, DENTAL, PHYSIOTHERAPY, OA, RADIOGRAPHY etc..
अनि कलेजहरुको जानकारी लिनको लागि message गर्नु होला।।

आज चितवनको चौबीसकोठीमा उठेको यो आवाज केवल केही विद्यार्थीको आवाज होइन, यो हजारौँ विद्यार्थीको भविष्य र अधिकारको आवाज हो।...
05/09/2026

आज चितवनको चौबीसकोठीमा उठेको यो आवाज केवल केही विद्यार्थीको आवाज होइन, यो हजारौँ विद्यार्थीको भविष्य र अधिकारको आवाज हो। ✊

CTEVT अन्तर्गत अध्ययनरत विद्यार्थीहरूले परीक्षा केन्द्रसम्बन्धी उठाएको जायज मागलाई बेवास्ता गरेर अगाडि बढ्न खोज्नु कुनै पनि हालतमा स्वीकार्य छैन। वर्षौँसम्म मेहनत गरेर पढेका विद्यार्थीको परीक्षा निष्पक्ष, सहज र विद्यार्थीमैत्री वातावरणमा सञ्चालन हुनु हाम्रो अधिकार हो।

हामी परीक्षा रोक्न खोजेका होइनौँ, हामी त परीक्षा न्यायपूर्ण र व्यवस्थित तरिकाले सञ्चालन होस् भन्ने माग गरिरहेका छौँ। विद्यार्थीको समस्या नसुनी निर्णय लिने हो भने आज चौबीसकोठीमा उठेको आवाज भोलि देशभर गुञ्जिन सक्छ।

हाम्रो माग स्पष्ट छ— विद्यार्थीको समस्या सुनियोस्, सम्बन्धित पक्षले गम्भीरतापूर्वक छलफल गरोस् र उचित समाधान निकालियोस्।
किनकि विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने अधिकार कसैलाई छैन।

यो आन्दोलन कसैको व्यक्तिगत स्वार्थका लागि होइन, विद्यार्थीको अधिकार र भविष्यका लागि हो।
✊ विद्यार्थी एकता जिन्दाबाद!
✊ जायज माग पूरा गर!
✊ CTEVT विद्यार्थीको आवाज सुन्नपर्छ ।।

खाली सिट सम्बन्धी सुचना ।।For more information Inbox us..
11/06/2026

खाली सिट सम्बन्धी सुचना ।।
For more information Inbox us..

09/06/2026

Kathmandu ra chitwan ma
Lab
Radiography
Physiotherapy
HA
Pharmacy
Padhne vaye inbox usss..

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को आङ्गिक शिक्षालय  स्कुल अफ हेल्थ साईन्स भरतपुरको शैक्षिक सत्र 2083/084 को ...
13/05/2026

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को आङ्गिक शिक्षालय स्कुल अफ हेल्थ साईन्स भरतपुरको शैक्षिक सत्र 2083/084 को लागि स्वास्थ्य तर्फको कार्यक्रमहरूमा Online आवेदन फाराम भर्ने सम्बन्धि कोटा र शुल्कको सम्पूर्ण विवरण सहित मिति २०८३/०१/३० गतेको गोरखापत्र। राष्ट्रिय दैनिकमा प्रकाशित सूचना । Sohs Bharatpur Chitwan

Ctevtले 2083 को लागि फारम खोली सकेको छ ।।फारम भर्न हामिलाइ Message गर्नु होला।। फारम Online बाट मात्र भर्न सकिन्छ ।।🤝🤝
13/05/2026

Ctevtले 2083 को लागि फारम खोली सकेको छ ।।
फारम भर्न हामिलाइ Message गर्नु होला।।
फारम Online बाट मात्र भर्न सकिन्छ ।।🤝🤝

2083-01-29_Diploma Level Classified Scholarship Notice
12/05/2026

2083-01-29_Diploma Level Classified Scholarship Notice

12/05/2026

Congratulatiom All See Student for your Great Achievement💗❤️

सम्पूर्ण SEE दिने विद्यार्थीहरुमा सफलताकाे शुभकामना।
11/05/2026

सम्पूर्ण SEE दिने विद्यार्थीहरुमा सफलताकाे शुभकामना।

Address

Kathmandu

Telephone

+9779706661140

Website

Alerts

Be the first to know and let us send you an email when CTEVT Entrance Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to CTEVT Entrance Bank:

Shortcuts

Share

Category