NEA Capsule

NEA Capsule

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEA Capsule, Education Website, Kathmandu, Kathmandu.

Photos from Blue MooN Academy - ब्लु मुन एकेडेमी's post 04/04/2025
22/03/2025

Grab the opportunity!!!

Photos from NEA Capsule's post 31/01/2025

NEA_Result

Photos from NEA Capsule's post 20/12/2024

नेविप्रा को भारि सन्ख्या मा vacancy

08/06/2024

भोलि मिति २०८१/०२/२७ गते हुने नेपाल विधुत प्राधिकरणको तह ३ इलेक्टृसियन को परिक्षा मा सामेल हुने सम्पुर्ण मा सफलता को शुभकामना ! !
# neacapsule

08/05/2024

७७ वटै जिल्लामा सडक सञ्जाल विस्तार, राष्ट्रिय सञ्जालमा जोडियो हुम्ला

04/04/2024
16/03/2024


1) नेपालको वर्तमान ऊर्जा स्तिथिबारे छोटो टिप्पणी गर्नुहोस |
वि.सं. १९६८ मा ५०० किलोवाट क्षमताको फर्पिङ जलविद्युतबाट सुरुवात भएको नेपालको ऊर्जा क्षेत्रको विकाश आ.व. २०८०/०८१ सम्म आइपुग्दा करिब २८०० मे.वा नेपालको राष्ट्रिय विद्युत प्रणालीमा जडित र करिब ९८ % जनसंख्यामा विद्युत पहुँच रहेको छ | यस समयावधिमा नेपाल विद्युत प्राधिकरण, नेपाल विद्युत प्राधिकरण अन्तर्गतका विभिन्न सहायक कम्पनिहरु, स्वतन्त्र ऊर्जा उत्पादकहरु, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र विदेशी लगानी मार्फत विकास गरिएका विद्युत आयोजनाहरुको भूमिका अहम रहेको छ | हाल नेपालको राष्ट्रिय विद्युत प्रणालीमा नदि प्रवाहमा आधारित, अर्धजलाशययुक्त, जलाशययुक्त जलविद्युत आयोजनाहरु, सौर्य ऊर्जा, बगास लागायतका विभिन्न प्रकृतिका विद्युत आयोजनाहरुको समिश्रण रहेको छ | हालसम्म निजि क्षेत्रबाट १५४५ मे.वा, नेपाल विद्युत प्राधिकरणबाट ६६१ मे.वा., नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको ४७८ मे.वा र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ८५ मे.वा नेपालको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ | देशभर १२९ वितरण केन्द्रहरुबाट जम्मा ७३२ स्थानीय तहहरुमा राष्ट्रिय प्रणाली मार्फत विद्युत वितरण भइ रहेको अवस्था छ |

Photos from NEA Capsule's post 07/02/2024

आफ्नो प्रति सुरक्षित गर्नुहोल! देशै भर उपलब्ध छ!!्

Photos from NEA Capsule's post 04/02/2024

नेपाल विधुत प्रधिकरणको प्राविधिक सेवा इलेक्टि्रकल समुह तर्फ तह ३ र ४ को तयारीका लागि बहुप्रतिक्षित किताब NEA Capsule Electrical 3 and 4 को तेस्रो परिमार्जित संस्करण मिति २०८० माघ १९ गते देखि नै बजारमा उपलब्ध रहेको छ! आफुलाइ पाएक पर्ने पुस्तक पसलबाट पाउन सक्नुहुनेछ! सम्पर्कको लागि 015322030!! विगतका बर्षमा जस्तै यस संस्करणले पनि अपार सफलता पाउनेछ भन्नेमा आशावादी छौ! पाठकवर्गको सुझावलाइ सदैव स्वागत गर्दछौं !!

लेखक:
ई. गणेश भण्डारी
ई. राम प्रसाद पाण्डे
ई.सन्दिप न्यौपाने

01/02/2024

अब प्रतीक्षाको घडी समाप्त भएको छ!!
नेपाल विधुत प्राधिकरणको नयाँ परिमार्जित पाठ्यक्रममा आधारित NEA CAPSULE Level 3 and 4 Electrical को तेस्रो संस्करण भोलि माघ १९ गते शुक्रबार बजारमा उपलब्ध हुँदै छ!! तयार रहनुहोला!!!!


Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu
Kathmandu