Omni Global education Consultancy

Omni Global education Consultancy

Share

🌏𝐒𝐭𝐮𝐝𝐲 𝐀𝐛𝐫𝐨𝐚𝐝 𝐰𝐢𝐭𝐡 𝐞𝐱𝐩𝐞𝐫𝐭 𝐠𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞 𝐟𝐫𝐨𝐦 𝐎𝐦𝐧𝐢 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 🎓
𝐘𝐨𝐮𝐫 𝐭𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐩𝐚𝐫𝐭𝐧𝐞𝐫 𝐟𝐨𝐫 𝐚 𝐠𝐥𝐨𝐛𝐚𝐥 𝐟𝐮𝐭𝐮𝐫𝐞 ✈️🌟

25/05/2026

के तपाईं आफ्नो future को बारेमा confuse हुनुहुन्छ?
Japan जान चाहनुहुन्छ तर process बुझ्न गाह्रो लागिरहेको छ?”
Language कसरी सिक्ने?
Interview कसरी pass गर्ने?
Visa process कसरी complete गर्ने?
यस्तै tension ले तपाईंलाई रोकिरहेको छ?
अब ढुक्क हुनुहाेस्! स्वागत छ Omni Global Education Consultancy मा!
जुन हाे तपाईं लाई सहि मार्गदर्शन गरि तपाईं काे dream लाई reality बनाउने एक मात्र भराेसायाेग्य नाम!
यहाँ हामी प्रदान गर्छाैं:
जापानी भाषा कक्षा (N5–N4 )
Interview preparation (complete guidance)
Visa documentation support
SSW वा TITP मार्फत Japan जान चाहनुहुन्छ भने पनि हामी तपाईंलाई step-by-step guide गर्छौं! हाम्रो Consultancy बाट Already धेरै students ले A-grade school interview pass गरिसकेका छन्! अब आफ्नाे सपनालाई success पार्ने पालो तपाईंको हाे!
October intake र April intake खुलिसकेको छ
Limited seats are aviliable so hurry up!
अब Japan जाने Dream लाई reality बनाउनुहोस्
Omni Global सँग!
Location: Naya Baneshwor, Kathmandu
Contact no: 01-5923174/9815679934
Email: [email protected]
Follow us on Facebook & TikTok
Omni Global Education Consultancy
🇯🇵 भाषा सिकौं, भविष्य बनाऔं — जापान जाने सपना अब टाढा छैन! ✈️
जापान जान चाहनुहुन्छ? पहिलो कदम हो—भाषा सिक्ने सही निर्णय।
𝗢𝗺𝗻𝗶 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗜𝗻𝘁’𝗹 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆 सँग अब तपाईंको तयारी हुन्छ अझै सजिलो❟ प्रभावकारी र परिणाममुखी।
✨ हाम्रा विशेष सेवाहरू:
✔ प्रत्येक 𝗟𝗲𝘀𝘀𝗼𝗻 पछि 𝗧𝗲𝘀𝘁 — प्रगति सुनिश्चित
✔ प्रत्येक 𝗧𝗲𝘀𝘁 मा 𝗗𝗲𝘁𝗮𝗶𝗹𝗲𝗱 𝗙𝗲𝗲𝗱𝗯𝗮𝗰𝗸
✔ 𝗡𝟰 / 𝗡𝟱 का लागि 𝗠𝗼𝗰𝗸 𝗧𝗲𝘀𝘁𝘀 (𝗝𝗟𝗣𝗧 / 𝗝𝗙𝗧 𝗙𝗼𝗿𝗺𝗮𝘁)
✔ अनुभवी शिक्षकद्वारा 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗚𝘂𝗶𝗱𝗮𝗻𝗰𝗲
📚 आजै सुरु गर्नुहोस् — सही तयारीले नै सफलता ल्याउँछ।
🎯 जापान जाने तपाईंको लक्ष्य, अब हाम्रो जिम्मेवारी! हामी
अत्यन्त गर्वका साथ जापान बाट SSW Building Cleaning अन्तर्गत को नाईते 𝗡𝗔𝗜𝗧𝗘 (内定通知書) प्राप्त गरेकोमा हाम्रो सम्पूर्ण बिद्यार्थीलाई हार्दिक बधाई व्यक्त गर्दछौं। 🇯🇵🚍

‎💪 तपाईंहरूको निरन्तर मेहनत, धैर्यता र समर्पणले आज यो महत्वपूर्ण उपलब्धि दिलाएको छ — यो सफलता केवल एउटा उपलब्धि होइन, तपाईंहरूको उज्ज्वल अन्तर्राष्ट्रिय करियरको सुरुवात हो। 🚀

‎🌏 अब जापानमा तपाईंहरूको नयाँ यात्रा अझ सफल, सुरक्षित र अवसरले भरिपूर्ण बनोस् भन्ने हाम्रो कामना।
n3 का क्लासहरू निरन्तर सिओइ नआउँदा पढ्दै गर्नेछन्

‎𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗜𝗻𝗳𝗼𝗿𝗺𝗮𝘁𝗶𝗼𝗻
‎📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 𝐍𝐞𝐰 𝐁𝐚𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫
‎ (𝐃𝐞𝐯𝐤𝐨𝐭𝐚 𝐬𝐚𝐝𝐚𝐤� 𝐒𝐚𝐝𝐚𝐤 𝐌𝐚𝐫𝐠𝐚 )
‎📞 𝐂𝐚𝐥𝐥: 𝟎𝟏-𝟓𝟗𝟐𝟑𝟏𝟕𝟒 | 𝟗𝟖𝟏𝟓𝟔𝟕𝟗𝟗𝟑𝟒
‎📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐨𝐦𝐧𝐢𝐠𝐥𝐨𝐛𝐚𝐥𝐞𝐝𝐮𝐜𝐨𝐧𝐬@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

22/05/2026

🎉 Congratulations to all the successful students for receiving the COE (Certificate of Eligibility) for July Intake 2026 🇯🇵🎌

Your hard work, patience, and dedication have finally paid off. This achievement is the first step toward your bright future in Japan. Wishing you all great success, happiness, and endless opportunities in your new journey ahead. ✈️📚

May your dreams come true and your future shine brighter than ever.
Best wishes for your upcoming visa process and safe journey to Japan! 🌸🇯🇵

— From Omni Global International Pvt. Ltd.

15/05/2026

🇯🇵 𝗝𝗮𝗽𝗮𝗻 जाने सपना अब बन्न सक्छ वास्तविकता!
𝗦𝗦𝗪 𝗕𝘂𝗶𝗹𝗱𝗶𝗻𝗴 𝗖𝗹𝗲𝗮𝗻𝗶𝗻𝗴 𝗦𝗲𝗰𝘁𝗼𝗿 मा करियर सुरु गर्ने सुनौलो अवसर खुला भएको छ।
यदि तपाईंले 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗟𝗮𝗻𝗴𝘂𝗮𝗴𝗲 𝗡𝟰 पूरा गर्नुभएको छ र आवश्यक सीप राख्नुहुन्छ भने, अब अन्तर्राष्ट्रिय भविष्यतर्फ कदम चाल्ने सही समय यही हो। ✨

━━━ 𝗪𝗵𝘆 𝗖𝗵𝗼𝗼𝘀𝗲 𝗝𝗮𝗽𝗮𝗻? ━━━
✔️ सुरक्षित र व्यवस्थित कार्य वातावरण
✔️ आकर्षक तलब तथा सुविधाहरू
✔️ अन्तर्राष्ट्रिय कार्य अनुभव
✔️ दीर्घकालीन करियर ग्रोथको अवसर
✔️ अनुशासित र आधुनिक जीवनशैली अनुभव गर्ने मौका

📌 𝗥𝗲𝗾𝘂𝗶𝗿𝗲𝗺𝗲𝗻𝘁𝘀
▫️ 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗟𝗮𝗻𝗴𝘂𝗮𝗴𝗲 : 𝗡𝟰
▫️ 𝗦𝗸𝗶𝗹𝗹 : 𝗥𝗲𝗾𝘂𝗶𝗿𝗲𝗱
▫️ उमेर, आत्मविश्वास र सिक्ने इच्छा भएका उम्मेदवारलाई प्राथमिकता

🚀 आफ्नो भविष्यलाई नयाँ उचाइ दिन चाहनुहुन्छ?
आजै सम्पर्क गर्नुहोस् र जापानमा आफ्नो करियर यात्रा सुरु गर्नुहोस्। 🇯🇵

━━━━━━━━━━━━━━
📍 𝗢𝗺𝗻𝗶 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗜𝗻𝘁’𝗹 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆
New Baneshwor, Devkota Sadak Marg

📞 01-5923174 | 9815679934
📧 [[email protected]](mailto:[email protected])
━━━━━━━━━━━━━━

✨ 𝗬𝗼𝘂𝗿 𝗝𝗮𝗽𝗮𝗻 𝗗𝗿𝗲𝗮𝗺 𝗦𝘁𝗮𝗿𝘁𝘀 𝗛𝗲𝗿𝗲 ✨








14/05/2026

✈️ नयाँ यात्रा • नयाँ लक्ष्य • सफल भविष्यको सुरुवात! 🌍✨

आज हाम्रो लागि अत्यन्तै विशेष र गर्वको दिन हो। हाम्रो मेहनती, लगनशील तथा प्रतिभावान विद्यार्थीलाई अन्तर्राष्ट्रिय अध्ययन यात्राको लागि हार्दिक बधाई एवं उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎉📚

तपाईंको निरन्तर मेहनत, सकारात्मक सोच र अटल आत्मविश्वासले आज यो उपलब्धि हासिल भएको हो। अब तपाईंको जीवनमा नयाँ अवसरहरू, अन्तर्राष्ट्रिय अनुभव र सफलताको नयाँ अध्याय सुरु हुँदैछ। 🌟

𝗢𝗺𝗻𝗶 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗜𝗻𝘁’𝗹 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆 परिवार तपाईंको आगामी यात्रा सुरक्षित, सफल, प्रेरणादायी तथा अविस्मरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ। 💙✈️

🎓 𝑳𝒆𝒂𝒓𝒏 𝑮𝒍𝒐𝒃𝒂𝒍 • 𝑮𝒓𝒐𝒘 𝑩𝒊𝒈 • 𝑺𝒖𝒄𝒄𝒆𝒆𝒅 𝑭𝒐𝒓𝒆𝒗𝒆𝒓

📍 𝐍𝐞𝐰 𝐁𝐚𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫 (𝐃𝐞𝐯𝐤𝐨𝐭𝐚 𝐒𝐚𝐝𝐚𝐤 𝐌𝐚𝐫𝐠)
📞 𝟎𝟏-𝟓𝟗𝟐𝟑𝟏𝟕𝟒 | 𝟗𝟖𝟏𝟓𝟔𝟕𝟗𝟗𝟑𝟒 | 𝟗𝟖𝟔𝟔𝟕𝟎𝟑𝟐𝟎𝟓
📧 𝐨𝐦𝐧𝐢𝐠𝐥𝐨𝐛𝐚𝐥𝐞𝐝𝐮𝐜𝐨𝐧𝐬@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

🌏✨

14/05/2026

✈️ नयाँ यात्रा • नयाँ सपना • उज्यालो भविष्यतर्फको पहिलो पाइला! 🌍✨

आज हाम्रो लागि अत्यन्त खुसी र गर्वको क्षण हो। हाम्रो मेहनती, प्रतिभाशाली तथा समर्पित विद्यार्थीलाई अन्तर्राष्ट्रिय यात्राको लागि हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दछौं। 🎉📚

तपाईंको अथक मेहनत, दृढ आत्मविश्वास र निरन्तर प्रयासले आज यो सफलता सम्भव भएको हो। अब तपाईंको जीवनमा नयाँ अवसर, नयाँ अनुभव र अझ ठूलो सफलताको ढोका खुल्दैछ। 🌟

𝗢𝗺𝗻𝗶 𝗚𝗹𝗼𝗯𝗮𝗹 𝗜𝗻𝘁’𝗹 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗼𝗻𝘀𝘂𝗹𝘁𝗮𝗻𝗰𝘆 परिवार तपाईंको आगामी यात्रा सफल, सुरक्षित, प्रेरणादायी तथा सम्झनायोग्य रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ। 💙✈️

🎓 𝑫𝒓𝒆𝒂𝒎 𝑩𝒊𝒈 • 𝑺𝒕𝒖𝒅𝒚 𝑮𝒍𝒐𝒃𝒂𝒍 • 𝑨𝒄𝒉𝒊𝒆𝒗𝒆 𝑴𝒐𝒓𝒆

📍 𝐍𝐞𝐰 𝐁𝐚𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫 (𝐃𝐞𝐯𝐤𝐨𝐭𝐚 𝐒𝐚𝐝𝐚𝐤 𝐌𝐚𝐫𝐠)
📞 𝟎𝟏-𝟓𝟗𝟐𝟑𝟏𝟕𝟒 | 𝟗𝟖𝟏𝟓𝟔𝟕𝟗𝟗𝟑𝟒 | 𝟗𝟖𝟔𝟔𝟕𝟎𝟑𝟐𝟎𝟓
📧 𝐨𝐦𝐧𝐢𝐠𝐥𝐨𝐛𝐚𝐥𝐞𝐝𝐮𝐜𝐨𝐧𝐬@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

🌏✨

13/05/2026

🎉 VISA GRAND भए पछि विद्यार्थीहरू खुशीले मिठाई लिएर खुसी साटासाट गर्दै ✨
अब तपाईंको पालो जापान जाने सपनालाई सफल बनाउने 🇯🇵✈️

📚 SSW / TRAINING / STUDENT
🗣️ LANGUAGE CLASS
🌅 MORNING / ☀️ DAY / 🌙 EVENING SHIFT उपलब्ध

📢 Admission Open – March Intake 2027

🏢 आजै सम्पर्क गर्नुहोस् र आफ्नो जापान यात्रा सुरु गर्नुहोस् 🇯🇵

13/05/2026

🏗️ 🇯🇵 Japan SSW Civil & Building Construction 🇯🇵 🏗️
Build Your Future in Japan with Skilled Work Opportunities!
Dream Big • Work Smart • Bright Career Ahead ✨. 🏗️🇯🇵 𝗦𝗦𝗪 Construction मार्फत जापान जाने सुनौलो अवसर! 🇯🇵🏗️
अब आफ्नो Construction 𝗦𝗸𝗶𝗹𝗹 लाई अन्तर्राष्ट्रिय स्तरमा लैजानुहोस् र जापानमा आकर्षक करियर सुरु गर्नुहोस्। 🚀
📢 विशेष अवसर:
🎓 𝗡𝟱 देखि 𝗡𝟯 𝗟𝗲𝘃𝗲𝗹 सम्म 𝗟𝗮𝗻𝗴𝘂𝗮𝗴𝗲 + Construction 𝗦𝗸𝗶𝗹𝗹 𝗖𝗹𝗮𝘀𝘀
📌 आवश्यकताहरू:
✔️ 𝗝𝗟𝗣𝗧 𝗡𝟰 / 𝗝𝗙𝗧 𝗣𝗮𝘀𝘀
🌏 सुरक्षित भविष्य, राम्रो आम्दानी र अन्तर्राष्ट्रिय 𝗘𝘅𝗽𝗼𝘀𝘂𝗿𝗲 — सबै एउटै अवसरमा!
🤝 हामी तपाईंको 𝗟𝗮𝗻𝗴𝘂𝗮𝗴𝗲 देखि 𝗣𝗹𝗮𝗰𝗲𝗺𝗲𝗻𝘁 सम्मको सम्पूर्ण यात्रा साथ दिन्छौं।
📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो 𝗝𝗮𝗽𝗮𝗻 Construction 𝗖𝗮𝗿𝗲𝗲𝗿 सुरु गर्नुहोस्!
𝗙𝗼𝗿 𝗠𝗼𝗿𝗲 𝗜𝗻𝗳𝗼𝗿𝗺𝗮𝘁𝗶𝗼𝗻
📍 𝐕𝐢𝐬𝐢𝐭 𝐮𝐬 𝐚𝐭 𝐍𝐞𝐰 𝐁𝐚𝐧𝐞𝐬𝐡𝐰𝐨𝐫
(𝐃𝐞𝐯𝐤𝐨𝐭𝐚 𝐬𝐚𝐝𝐚𝐤� 𝐒𝐚𝐝𝐚𝐤 𝐌𝐚𝐫𝐠𝐚 )
📞 𝐂𝐚𝐥𝐥: 𝟎𝟏-𝟓𝟗𝟐𝟑𝟏𝟕𝟒 | 𝟗𝟖𝟏𝟓𝟔𝟕𝟗𝟗𝟑𝟒
📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐨𝐦𝐧𝐢𝐠𝐥𝐨𝐛𝐚𝐥𝐞𝐝𝐮𝐜𝐨𝐧𝐬@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦


Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Naya Baneshwor Chowk
Kathmandu
44600