Mahesh Korean language school

Mahesh Korean language school Mahesh korean language

2023 को कोरियन भाषाको तयारी गरिरहनु भएका साथीहरूको लागि
07/05/2023

2023 को कोरियन भाषाको तयारी गरिरहनु भएका साथीहरूको लागि

2023 को कोरियन भाषाको तयारी गरिरहनु भएका साथीहरूको लागि
26/01/2023

2023 को कोरियन भाषाको तयारी गरिरहनु भएका साथीहरूको लागि

09/11/2022

Mahesh korean language schoolDoube vowels

21/10/2022

२०२३ को ईपिएस अन्तर्गत १६ देशबसट ल्याउने प्रवासि मजदुरको कोटा निर्धारण भएको छ । आज शुक्रबार बसेको प्रवासि मजदुर निति तथा संख्या निधारण समितिको बैठकले २०२३ मा ईपिएस अन्तर्गत ल्याउने प्रवासि मजदुरको सख्या १ लाख १० हजार निर्धारण गरेको छ । यो तोकिएको १ लाख १० हजार प्रवासि मजदुरको सख्या मध्ये नयाँ नियमित को लागि ८९,९७० जना तोकिएको छ । साथै बाँकि २०,०३० जनाको कोटा प्रतिबद्द (committed) कामदारको लागि तोकिएको छ । माथिको सख्या मध्ये ५०,७०० को कार्य अवधि (४ बर्ष १० महिना लगायत ) सकिनेहरुको सट्टामा र ४७,९६८ जना मजदुरको अभाबको कारण मागको अधारमा नयाँ नियमित ल्याइनेछ् । उत्पादन छेत्रमा ७५,००० जना ,कृषि मा १४,००० ,मत्स्यपालनमा ७,००० निर्माणमा ३,००० ,सेवामा १,००० जना तोकिएको छ .२०२१-१-१ देखि २०२२-१०-१४ सम्म १,०८,९१४ जनाको रोजगार अनुमति जारि गरेको छ भने यो सख्या मध्ये ३६,५०४ जना प्रबेश गर्न बाँकि छन ।
( Note : निति तथा कोटा निर्धारण समितिमा सबै मन्त्रालय र मजदुर सगठनको प्रतिनिधि सहभागि हुन्छन )

Source: Udaya Rai South Korea

Job application फाराम returned भएकाहरुको नेमलिष्ट र कारण सहित यसप्रकार छन् ।
21/10/2022

Job application फाराम returned भएकाहरुको नेमलिष्ट र कारण सहित यसप्रकार छन् ।

Address

Kalanki
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mahesh Korean language school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category