28/02/2025
प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल त्रिवि इकाइ
pvp nepal
28/02/2025
31/07/2023
#राष्ट्रव्यापी_सदस्यता_अभियान_२०८० प्रारम्भ
#परिषद्को सदस्यता एक परिचय पत्र मात्र नभएर
#राष्ट्र पुनर्निर्माणको ध्येयको साथमा जोडिने माध्यम हो ।
#राष्ट्र प्रथम भावको एक संकल्प पत्र हो ।
#रचनात्मकता तथा सिर्जनात्मकताको अभ्यासको प्रारम्भ विन्दु हो ।
#व्यक्त्तित्व र चरित्र निर्माणको आधार हो ।
#ध्येय यात्रामा अगाडि बड्न तयार यात्री बन्ने पहिचान हो ।
#समाज र राष्ट्र जागरणका लागि आफ्नो क्षमतालाई सदुपयोग गर्ने अवसर हो ।
विद्यार्थी शक्तिलाई राष्ट्रशक्तिमा बदल्ने अभियान हो ।
.....
28/07/2023
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही, दाङ द्वारा आयाेजित जीवन उपयोगी सिपमा आधारित दुई दिवसीय व्यक्तित्व एवं क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
28/07/2023
प्राज्ञिककाे चाैतर्फी दबाब पश्चात् त्रिविद्वारा नेपाली भाषामा पनि प्रश्नपत्र तयार गर्ने नि काठमाडौं, ११ साउन। प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे चाैतर्फी दबाब पश्चात् त्रिविले नेपाली भाषामा पनि प्रश्...
11/01/2023
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति शत शत नमन...
राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ।
30/04/2022
सम्पूर्णमा नमस्कार
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काे स्थापना दिवसको शुभ अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घाेराही नगर इकाई समिति द्वारा # रक्तदान कार्यक्रम # आयाेजना भएको हुँदा यस पुण्य कार्य उपस्थितिकाे लागि परिषद् सँग आबद्ध गुरुवर्ग , विद्यार्थी कार्यकर्ता बन्धुहरु, शुभचिन्तक एवं अन्य सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक निमन्त्रणा।
मिति: २०७९ बैशाख १८ गते आइतबार
स्थान: विद्यार्थी परिषद् कार्यालय ( शान्ति शुधा मा. वि )छेउमा
समय : ठिक ४ बजे
नेपाल आमाको जय।
28/04/2022
हाम्रो भाेट हाम्रा लाई हाेइन्।
14/04/2022
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल दाङ द्वारा नव वर्ष २०७९ सालको शुभ अवसरमा नव वर्ष विशेष अन्तरकृया एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न। नेपाल आमाको जय
Click here to claim your Sponsored Listing.