29/04/2026
२०८२ बैसाख १६ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…
IQ by Rojina
29/04/2026
२०८२ बैसाख १६ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…
28/04/2026
राष्ट्रिय चिया दिवसको धेरै धेरै शुभकामना! ☕🇳🇵
चियाको चुस्कीसँगै यो दिनको मज्जा लिनुहोस्। "थोरै होस् तर कडा होस्", चिया र जिउँने जिन्दगी! 😜💕
काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ?
24/04/2026
संघीय निजामती सेवा विधेयक २०८३ को मस्यौदा ❤️🙏
Online Khabar Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
24/04/2026
निजामती कर्मचारीले लोकसेवा तयारी कक्षा प्रशिक्षड दिन नहुने 🙏🙏
22/04/2026
२०८३ बैसाख ९ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…
19/04/2026
कस्तो लाग्यो हजुरहरुलाई यो निर्णय ?? अझै बढी खर्च हुन्छ कि ?? 🙏🙏
राजस्व सङ्कलन लक्ष्यबमोजिम अपेक्षित रूपमा हुन नसक्नुका आधार तथा कारणहरूः
• एकीकृत दीर्घकालिन सोंच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीतिसहितको सङ्घीय राजस्व नीति तर्जुमा हुन नसक्नु,
• आयातमा आधारित राजस्व आन्तरिक आर्थिक क्रियाकलापमा कसरी रूपान्तरण गर्ने भन्ने विषयमा आधारसम्मत, वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन हुन नसक्नु,
• आयात र निर्यात व्यापारमा निरन्तर देखिएको संकुचनबाट कुल वैदेशिक व्यापार घट्दै जानु,
• सार्वजनिक वित्तको कमजोर प्रदर्शन,
• निजी क्षेत्रमा छाएको शिथिलतालगायतबाट अर्थतन्त्रमा उपभोग, बचत, लगानी, उत्पादन र वितरणमा कमी आउनु,
• अर्थतन्त्रको संरचना सेवा प्रधानमा रूपान्तरण हुनु। कृषि र उद्योग क्षेत्रको योगदान सो अनुपातमा वृद्धि गर्न नसकिनु,
• बाह्यय क्षेत्रमा दिगोपना तथा विविधीकरणको कमी हुनु,
• आयकरतर्फ विवरण र कर दाखिला नगरी ननफाइलर (Non-Filer) भई करदाता बस्नु,
• मूल्य अभिवृद्धि करतर्फ करदाताले शून्य र अधिक क्रेडिट विवरण पेस गर्नु,
• राजस्व बक्यौता राखी करदाता व्यवसायबाट पलायन हुनु,
• करदाताको बेरुजु फस्यौट तथा सम्परीक्षण हुन नसक्नु,
• न्यून बीजकीकरण नियन्त्रण र राजस्व परिपालनामा सुधार हुन नसक्नु,
• अनौपचारिक अर्थतन्त्रको दायरा थप विस्तार हुँदै गई कुल GDP को करिब 50 प्रतिशतको हाराहारिमा पुग्न्,
• राजस्व व्यवस्थापनमा शोध, खोज, अध्ययन, अनुसन्धान र विकासमा उच्च प्राथमिकता दिन नसक्नु,
• निरन्तर करदाता शिक्षा, प्रचार-प्रसार, सघन बजार अनुगमनमार्फत करदाताको चेतनास्तर वृद्धि गर्न नसकिनु,
• व्यावसायिक नैतिकता तथा सदाचारिता, उत्तरदायित्व र कर उत्प्रेरणाको कमी,
•राजस्व प्रशासनका जनशक्तिमा सुशासनको कमी हुनु,
15/04/2026
ल नासुको परीक्षा मिति तोक्यो है कस्तो झट्का लाग्ने गरी नयाँ वर्षको शुभकामना दिएको हो लोकसेवाले । अब तयारी आजै मजबुत बनाएर पड्नुपर्यो है 🙏♥️
Good news :
सरकारले आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५% नयाँ र सक्षम जनशक्ति भित्र्याउने उल्लेख गरेको छ 🙏❤️
नयाँ वर्ष २०८३ को पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो वर्षले सबैको जीवनमा खुसीका नयाँ किरणहरू ल्याओस् 🙏❤️
13/04/2026
निजामती सेवामा हलचल ल्याउने गरी अध्यादेशबाट ऐन ल्याउने तयारीमा सरकार 🙏🙏
https://nagariknews.nagariknetwork.com/politics/government-preparing-to-introduce-an-ordinance-based-act-to-bring-about-a-stir-in-the-civil-service-83-72.html?fbclid=IwRlRTSARJIA1leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEeDDVI5NkMOZ_qWHX5S1hgbIpIl0EvfZXYLZiGxiKQOz3WHk75JzBOR0bhhTU_aem_qqIwZeeLNK5SwNT7yP70WA
निजामती सेवामा हलचल ल्याउने गरी अध्यादेशबाट ऐन ल्याउने तयारीमा सरकार प्रतिनिधि सभा विघटन पछि शून्य अवस्थामा पुगेको संघीय निजामती सेवा ऐनलाई वर्तमान सरकारले अध्यादेशबाट ल्याउने तया...