21/04/2026
प्रधानमन्त्री B***n Shah, गृहमन्त्री Sudan Gurung र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण सम्बन्धमा यदि कुनै त्रुटि भएको हो भने त्यसलाई पूर्ण रूपमा सही गरी सार्वजनिक गर्न Rastriya Swatantra Party ले निर्देशन जारी गरोस्।
यदि जानाजानी गल्ती गरिएको प्रमाणित भएमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइयोस्।
विस्तृत विवरणका लागि तलको भिडियो हेर्नु होला।
Do Watch:
प्रधानमन्त्री र अन्य मन्त्रीहरूको सम्पत्ति विवरण सम्बन्धमा l