09/05/2026
A true leader is not created by coincidence, but by his charisma, vision, commitment and honesty! What is your opinion? Comment below.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balen for Change, 16 Banasthali, Kathmandu.
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) पुरानो राजनीतिक तोड्दै नयाँ सोच र नयाँ नेतृत्वसहित अगाडि बढिरहेको दल हो। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, योग्यतामा-आधारित नेतृत्व र नागरिक-केन्द्रित शासन हाम्रा आधार स्तम्भ हुन्।
"नयाँ नेपालकोलागि नयाँ राजनीतिक संस्कार"
09/05/2026
A true leader is not created by coincidence, but by his charisma, vision, commitment and honesty! What is your opinion? Comment below.
गुनासो त पुराना भ्रष्ट राजनीतिक दलहरूका झोलेहरूलाई मात्र हो। वास्तविक सुकुम्बासीहरुलाई त पहिलाको भन्दा राम्रो छ । यो सुन्नुहोस्। अनि कमेन्ट छोड्नुस्।
20/01/2026
यो कार्टुन देखेर त मेरो हाँसो नै थामिएन हा..हा...हा....हा.....हा...... के छ तपाईंको विचार?
यो भिडियो एकचोटि हेरेर मनन गर्नुस् त, किन नेपाली सर्वसाधारण जनतामा पुराना पार्टीप्रति किन वितृष्णा छ?
सम्पूर्ण भक्तजनहरू यो कुरा पनि एकचोटी मनन गर्नुस् है त।
28/12/2025
आज बिहानै एउटा सुखद समाचार आएको छ । जुन सम्पूर्ण जनताको चाहना थियो। त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति र बालेन्द्र शाह बालेन बीच औपचारिक रुपमा सहमति भएको छ ।सो सहमतिका बुँदाहरूनिम्न अनुसार रहेका छन् ।
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
Welcome to My Scend Teacher Nepal(mst.com.np)
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |