लाेकेन्द्र बम -"Lokendra bam"

लाेकेन्द्र बम -"Lokendra bam" नेपाली साहित्यमा मुक्तक लेखन तथा वाचन।
शिक्षक पेशासंग सम्बन्धित महत्त्वपूर्ण जानकारी ।
समाचार लेखन,

निधारभरि राताे टीका, लगाउन पाउन सबै।शिरमाथि पहिँलो जमरा, सजाउन पाउन सबै।महान पर्व दशैंकाे याे, पूण्य अवसरमा।खुशी साट्दै ...
05/10/2022

निधारभरि राताे टीका, लगाउन पाउन सबै।
शिरमाथि पहिँलो जमरा, सजाउन पाउन सबै।
महान पर्व दशैंकाे याे, पूण्य अवसरमा।
खुशी साट्दै परिवारमा रमाउन पाउन सबै ।
🙏🌼🌻❤️🌻🌼🙏
नेपाली समुदायको महान पर्व "बिजयादशमी २०७९" काे पावन अवसरमा दुहुँ गाउँपालिका बासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति , समृद्धि र उत्तराेत्तर प्रगतिकाे कामना गर्दै माता दुर्गाले सबैकाे रक्षा गरुन् , सुन्दर देश नेपालमा व्याप्त राजनैनिक अस्थिरता , अकर्मण्यता , अराजकता , राेगव्याधि, विपद्, अभाव , दुख ,कष्ट आदि समस्याको समूल निवारण हाेस्! हार्दिक मङ्गलमय शुभकामना 🙏🙏

Address

Duhun Municipality Darchula
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लाेकेन्द्र बम -"Lokendra bam" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लाेकेन्द्र बम -"Lokendra bam":

Shortcuts

Share

Category