Kera.com
Kera.com/केरा.कम
म आउदा तपाईं निस्किनुपर्छ।
Kera.com
22/04/2026
Braking: गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन!! साथै उनले आफूमाथि निष्पक्ष छानविनकाे माग राखेका छन्
बिद्यार्थी संठगन र प्राध्यापक संगठन खारेज गर्ने सरकारकाे निर्णयलाई कार्यान्वयन गर्न सरकारले निर्देशन दिएसंगै बिद्यार्थी संगठनका बिद्यार्थीहरुले मध्यरातमा निकाले मसाल जुलुस! प्रहरीसंगै भयाे हात*हालाहाल
गृहमन्त्री सुधन गुरुङकाे बारेमा रवीले खाेले मुख ! संविधानकाे अक्षर हाेइन मर्मलाई ख्याल गर्नुपर्छ। ©️ Kera.com .com
20/04/2026
रास्वपाका महामन्त्रीमा भुपदेव साह चयन भएका छन् ।
20/04/2026
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।
#बिद्यार्थी_संगठन_हटाउने_सरकारकाे_निर्णय_तपाइँलाई_कस्ताे_लाग्याे_राम्राे_लागेमा_कमेन्टमा_राम्राे_लेखौ ेयर_गरौ🙏
20/04/2026
५५ वर्ष अघि वि.स. २०२७ सालमा राजा महेन्द्रको पालामा छपाई भएको एक रुपैयाँको नोट र नेपालको मौलिक रोटे पिङ्ग। 😍
Photo: Social media
सत्यतथ्य खबर र जानकारीकाे लागि हाम्राे Kera.com page लाई सबैले Follow गरेर जाेडिनुहाेला
धन्यवाद 🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44600