Krishna gurung
krishna Gurung (ASMAN)
11/01/2026
जिन्दगी एक जमाना हो ।
23/12/2025
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
26/11/2025
दानहरु मध्य सबैभन्दा ठूलो बलिदान हो ।
जन्मेका मध्य बलिदान गर्ने मान्छे माहान हो ।
त्यसपछि अर्को संसार लाई निस्वार्थ सेवा
गर्ने कार्य भनेको निसुल्क गरिने श्रमदान हो ।
को कस्तो हो अनुहार बाट थाहा हुदैन
मान्छेको व्यबहार नै उसको पहिचान हो।
मान्छेको राजा मान्छे हुने मान्छेलाइ नछुने
त्यतिकै मान्छेलाई अनावश्यक हुने भान हो ।
आफ्नो सत्रु आफैसंग हुन्छ चिन्नु पर्नेछ
त्यो सत्रु आफै संग भए को अभिमान हो ।
राष्ट्र राष्ट्रियता देश समाज र आफ्नै लागि
बचाउनु पर्ने मुख्य कुरा राष्ट्रको स्वाभिमान हो ।
Jindagi hamsaphar
I've just reached 300 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗 सन्ध्या समरि
03/11/2025
TikTok · krishnagurung Check out krishnagurung’s video.
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉
I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! सन्ध्या सर्गम🎉
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Kathmandu
01/11/2025