Home Tuition in Kathmandu

Home Tuition in Kathmandu Provides good tuition teacher teaching job for teachers

वैशाख शुक्ल पूर्णिमाका दिन आज बुद्ध जयन्ती । २५६८ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी विश्वभर मनाइँदै छ । ...
23/05/2024

वैशाख शुक्ल पूर्णिमाका दिन आज बुद्ध जयन्ती । २५६८ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी विश्वभर मनाइँदै छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए ।

बुद्धले बुद्धत्व (ज्ञान) प्राप्त गर्नुभएको मुख्य कुरा चार आर्य सत्य रहेका छन् । यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि भनिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी आज किराँत समुदायमा उभौली पर्व मनाइँदै छ । प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कही कतै खाधान्नको कमी नहोस भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो ।

आजै चण्डेश्वरी जात्राको औपचारीक सुरुवात भएको छ । विशेषत: काठमाडौं नजिकैको वनेपा सहर र आसपासका क्षेत्रमा यस जात्राको रौनक रहने गर्दछ । यस जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ । बैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्यरुपमा चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।

17/05/2024
06/02/2024

Urgently Required!
Home Tutor- 1
For class: 8,9 (Maths, Science)
Location:Balaju
Salary: 10-12 K
Time: Evening 1 hour ( 5-6 pm)

Urgent computer teacher needed!Post: Computer TeacherQualification: B.Ed in IT, BIT, BCA, or equivalentSalary: 40k per m...
21/05/2023

Urgent computer teacher needed!
Post: Computer Teacher
Qualification: B.Ed in IT, BIT, BCA, or equivalent
Salary: 40k per month

A Computer Science Teacher needed for Class 11 & 12Time: Morning 2 periodsSalary: 7K per periodLocation: Ktm
31/08/2022

A Computer Science Teacher needed for Class 11 & 12
Time: Morning 2 periods
Salary: 7K per period
Location: Ktm

Urgently Wanted!Post: Basic Level Maths and English TeacherRequired No: One for each postLocation: RasuwaSalary: 34,000
29/08/2022

Urgently Wanted!
Post: Basic Level Maths and English Teacher
Required No: One for each post
Location: Rasuwa
Salary: 34,000

Urgently Wanted Secondary Level Maths TeacherNo: 1Qualification: M.E / B.Ed in Majoring MathsPlace: RasuwaSchool type: C...
13/08/2022

Urgently Wanted Secondary Level Maths Teacher
No: 1
Qualification: M.E / B.Ed in Majoring Maths
Place: Rasuwa
School type: Community
Quota,: Paalika Anudaan
Salary: Government Scale

Urgently needed Secondary Level Science Teacher!Qualification: B.Sc/ B.Ed Science School Type: CommunityContact: hometkt...
13/08/2022

Urgently needed Secondary Level Science Teacher!
Qualification: B.Sc/ B.Ed Science
School Type: Community
Contact: [email protected]

Address

Balaju, Nayabazar, Sorahkhutte, Thamel, Dallu, Swayambhu, Chhetrapati, Gongagbu, Samakhusi, Dhapasi, Tokha, Maharganj, Nepaltar. . . . .
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Home Tuition in Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Home Tuition in Kathmandu:

Shortcuts

Share

Category