md.irfan_mikrani_786

md.irfan_mikrani_786

Share

it's the official page of md.irfan Mikrani

19/12/2024

कर्णालीविरुद्ध जनकपुरको रोमाञ्चक जित, फाइनलमा सुदूरपश्चिमसँग भिड्ने छ। यही २१ तारिख को दिन शनिबार हुन गइरहेको छ। र कृपया तपाईहरु कुन टिमलाई सपोर्ट गर्नुहुन्छ हाम्रो कमेन्ट बक्समा छोडिदिनुहोला।

24/11/2024

सम्पूर्ण दर्शक महानुभाव तथा मेरा मित्र अग्रजहरूलाई म आफ्नो यस नयाँ फेसबुक वेबसाइटबाट सबैलाई शुभकामना र स्वागत व्यक्त गर्दछु। सबैजना मिली यो वेबसाइटलाई सक्दो फलो र लाइक र सेयर गरिदिनुहुन विनम्र अनुरोध पनि गर्दछु। हस् त जय नेपाल।fb://profile/100091306778055

Photos from md.irfan_mikrani_786's post 24/11/2024

मेरो यो नयाँ ID लाई सबैजनाले मिलेर follow र support गरिदिनुहोस्। र सक्दो यो आइडीलाई सेयर नि गरिदिनुहोस्। ताकि मेरो हरेक नयाँ अपडेट हरु हजुरहरूको साथमा पुगिरहोस्।

05/04/2024

Today IPL match CKS VS SHR .please support your team . I love my team that is Chennai super King . I am big fan of Chennai ♥️♥️♥️♥️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu