Routine Of Makwanpur Sisneri

Routine Of Makwanpur Sisneri जय देश 🇳🇵

21/08/2026

कुन चाहिँ गित मा नाच्छौ त यसपाली दिदिबहिनी हो ।।😁

God bless you😢🙏तीन दिनसम्म जंगलमा एक्लै हराएर पनि बाँचेको बाबु😍
20/08/2026

God bless you😢🙏
तीन दिनसम्म जंगलमा एक्लै हराएर पनि बाँचेको बाबु😍

जनता थाकिसके, प्रश्नहरू उस्तै छन्… आशा छ अब सरकार भएको आभास हुनेछ !! 💔🥺
20/08/2026

जनता थाकिसके, प्रश्नहरू उस्तै छन्… आशा छ अब सरकार भएको आभास हुनेछ !! 💔🥺

19/08/2026

दुखद्
हिजो हेटौँडा–१९ बस्तिपुर स्थित बासुदेव खोलाले बगाएको बिद्यार्थी 😥

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाउँदा पौडेर बांँच्न सफल सिमा बोलन (कक्षा ६) । उनको हेटौंडा अस्पतालमा उप...
18/08/2026

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाउँदा पौडेर बांँच्न सफल सिमा बोलन (कक्षा ६) । उनको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । उनलाई खोलाले करिब एक सय मिटर तलसम्म बगाएको थियो ।

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान .
03/08/2026

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान .

रहेनन निम्स दाइ 😭 आज खोज्न पुगेको उद्दार टोलि ले 5 ओटा शब एकै ठाउमा देखेपछि प्राण चेक गर्ने क्रममा अब उहा नरहेको पुष्टि ...
01/08/2026

रहेनन निम्स दाइ 😭 आज खोज्न पुगेको उद्दार टोलि ले 5 ओटा शब एकै ठाउमा देखेपछि प्राण चेक गर्ने क्रममा अब उहा नरहेको पुष्टि भैसकेको छ !
उद्दार टोलि तुरुन्त त्यहा पुगेको थियो तर धेरै ढिलो भैसकेको थियो हिमालमै जन्मिए हिमाल मै खेले हिमाल मै अस्ताय !
उहाको बिरगाथा सधै नेपाली इतिहास मा रहनेछ हरेक आरोहिको मन मा सजिने छ ! हार्दिक श्रद्धाञ्जली निम्स दाइ अब तपाइको बिरता सुन्न इतिहास मात्र हेर्नुपर्ने भएको छ सिङ्गो नेपाल को तर्फ बाट समबेदना !😑
जय देश नेपाल 🇳🇵

गौतम बुद्ध जन्मिएको शान्तिको भूमिमा आज फेरि आँसु बगिरहेको छ।घृणा र हिंसाले कसैको जित हुँदैन, तर धेरै निर्दोष सपनाहरू समा...
30/07/2026

गौतम बुद्ध जन्मिएको शान्तिको भूमिमा आज फेरि आँसु बगिरहेको छ।
घृणा र हिंसाले कसैको जित हुँदैन, तर धेरै निर्दोष सपनाहरू समाप्त हुन्छन्। नेपाल फेरि शान्ति, सद्भाव र मानवताको बाटोमा फर्कियोस्। 🕊️🇳🇵

इन्द्रसरोवर-३ अदुवाबारी 🌿❣️
30/07/2026

इन्द्रसरोवर-३ अदुवाबारी 🌿❣️

इन्द्रसरोवर -३ सिस्नेरी, पाण्डे टोल ❣️📷️Shiva Ji.
30/07/2026

इन्द्रसरोवर -३ सिस्नेरी, पाण्डे टोल ❣️
📷️Shiva Ji.

Address

Makwanpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Makwanpur Sisneri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share