Secret Education

Secret Education It is an educational page. It is official page of Secret Education. You everyone can get golden opportunity to learn from our page
(3)

25/08/2026

गर्मि होला,
एकै छिन स्वर सम्राट द्वारा गित सुनौ🤣
Title: माया लुकि लुकि...

Wow😮२१ बर्षका भवानी कुमार थापा जो पढ्दै धनकुटामा कृषि व्यबसाय गर्दछन।उनको अलैँची खेती: १०० रोपनी, ५ वटा गाई र तरकारी खेत...
23/08/2026

Wow😮
२१ बर्षका भवानी कुमार थापा जो पढ्दै धनकुटामा कृषि व्यबसाय गर्दछन।उनको अलैँची खेती: १०० रोपनी, ५ वटा गाई र तरकारी खेती: १० रोपनीमा छ ।वार्षिक आम्दानी: करिब २५ लाख रुपैयाँहुने गरेको उनले बताएका छन ।

उनि हाल BBS दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी पनि हुन र हामी सङ्ग कक्षा १२ देखि पढ्दै आएका नियमित विद्यार्थी पनि हुन ।

नेपालमा पनि गर्दा राम्रै हुन्छ।

23/08/2026

How to Use Calculator ? Using Calculator For BBS Finance Students❤️

23/08/2026

BBS 2nd Year Cost and Management Account Model Question Set B Solution

23/08/2026

BBS 2nd Year Exam नजिकै छ । तयारी मज्जाले गरे मात्र सफलता हात पार्न सकिन्छ । अहिले अरुकुरा बिर्षेर भएपनि 15/20 दिन पढाइलाई समय दिनुहोस र Class अथवा Recorded Video को लागि हामी साथमा छौँ ।

22/08/2026

BBS 2nd Year Account Model Question Set A Solution

22/08/2026

BBS 3rd Year को नयाँ ग्रुप Tuition Classes चाडैं शुरु हुँदैछ । यदि हजुरहरु पनि Class लिन चाहनुहुन्छ भने हामीलाई 980-5381075 मा WhatsApp मा सम्पर्क गर्नुहोला ।

हाम्रा Class का विशेषताहरु:
👉️Class दैनिक बेलुकि र बिहानको समयमा हुनेछ ।
👉️Class को Recorded भिडियो हरेक दिनको उपलब्ध हुनेछ।
👉️Notes नेपाली र English दुबै माध्यममा उपलब्ध हुनेछ ।
👉️Class Exam सम्म हुनेछ ।
👉️Mock Test हुनेछ ।
👉️Book र Old is Gold दुबै बाट पढाई हुनेछ ।

३ दिन Demo Class हुनेछ र उक्त Class लिएर चित्त बुझेपछि मात्रै Enroll गर्नुहोला । हामी Demo Class मै भेट हुनेछौं ।
धन्यवाद
Secret Education परिवार्❤️🙏


21/08/2026


      😥
21/08/2026



😥

राम राम राम, यति छिटै Exam फर्म खुलाईदिएर किन तर्साइदिनु भएको ?BBS 3rd Year को Regular र Partial को Exam Form खुलेको छ ।...
21/08/2026

राम राम राम, यति छिटै Exam फर्म खुलाईदिएर किन तर्साइदिनु भएको ?
BBS 3rd Year को Regular र Partial को Exam Form खुलेको छ । यहि भदौ ५ गतेदेखि असोज ५ गतेसम्म Exam फर्म भरिसक्नु पर्ने छ ।
Regular का सबै विद्यार्थीले Exam दिन पाउछन भने

Partial को Exam क कस्ले दिन पाउने?
👉️ Partial को हकमा २०७५ सालमा प्रथम बर्षमा भर्ना भइ २०७६ सालमा प्रथम बर्षको Exam दिने बिधार्थीहरु देखि लिएर २०८० सालमा प्रथम बर्षमा भर्ना भइ २०८१ सालमा प्रथम बर्षको Exam दिने विद्यार्थीहरुले यो Back Exam दिन पाउनेछन ।

यदि हजुरहरु Tuition Class लिन चाहनुहुन्छ भने हामीलाई WhatsApp मा 980-5381075 मा सम्पर्क गर्नुहोला 🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Secret Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category