Span National college

Span National college B Ed; BBS and M Ed

08/08/2024

यस क्याम्पसका लागि विहानी सत्रमा थप एक जना लेखा सहायकको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक ब्यक्तिले सम्पर्कका लागि यो सूचना गरिएको छ ।
सम्पर्क नम्बर ९८४७८५५११८
९८५७८३२०२२
क्याम्पस प्रमुख

07/08/2024
यस शैक्षिकसत्रका लागि भर्ना कार्यक्रम निरन्तर चलिरहेको छ ।
07/08/2024

यस शैक्षिकसत्रका लागि भर्ना कार्यक्रम निरन्तर चलिरहेको छ ।

शैक्षिकसत्र २०८१/०८२ का लागि बि.एड. र बि. बि. एस. मा भर्ना जारी
05/08/2024

शैक्षिकसत्र २०८१/०८२ का लागि बि.एड. र बि. बि. एस. मा भर्ना जारी

शैक्षिकसत्र २०८१/०८२ का लागि भर्ना खुल्ला गरिएको छ ।
05/08/2024

शैक्षिकसत्र २०८१/०८२ का लागि भर्ना खुल्ला गरिएको छ ।

कक्षा १२ मा उत्तीर्ण भएका सम्पूर्ण भाई बहिनिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौ । साथै यस स्पान नेसनल क्याम्पसमा  बि....
02/08/2024

कक्षा १२ मा उत्तीर्ण भएका सम्पूर्ण भाई बहिनिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौ । साथै यस स्पान नेसनल क्याम्पसमा बि.एड. तथा बि.बि.एस.मा अग्रिम भर्ना कार्यक्रम भैरहेको जानकारी गर्दछु ।

देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीजन प्रति बिजया दशमीको हार्दिक सुभकामना ब्यक्त गर्दछु 🙏
18/10/2023

देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीजन प्रति बिजया दशमीको हार्दिक सुभकामना ब्यक्त गर्दछु 🙏

यस कलेजका प्राध्यापक गणेश गौतम शिक्षक सेवा आयोगले लिएको प्रा. बि. शिक्षकमा सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तर उत्तर प...
22/02/2023

यस कलेजका प्राध्यापक गणेश गौतम शिक्षक सेवा आयोगले लिएको प्रा. बि. शिक्षकमा सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौं ।

स्पान नेसनल कलेजद्वारा संचालित भि. एन कलेजमा चौथो बर्षमा अध्ययनरत छात्रा विनीता चौधरीको मिति २०७९ पुष १३ गते असामयिक निध...
29/12/2022

स्पान नेसनल कलेजद्वारा संचालित भि. एन कलेजमा चौथो बर्षमा अध्ययनरत छात्रा विनीता चौधरीको मिति २०७९ पुष १३ गते असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौँ । यस दुखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको काममा गर्दै शोक सन्तप्त परिवार जन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
"स्पान नेसनल कलेज" परिवार
घोराही दाङ

Address

Kathmandu
15

Telephone

+9779857833511

Website

Alerts

Be the first to know and let us send you an email when Span National college posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Span National college:

Shortcuts

Share