14/05/2026
एक भब्य समारोहका बीच फिलोस एजुकेशन कन्सल्टेन्सी प्रा लि कीर्तिपुर काठमाडौं उदघाटन भएको छ । कार्यक्रममा भारतबाट रविन्द्र पाटील, त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागबाट प्राध्यापक डाक्टर राज किशोर सिं, एपेस इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका डाइरेक्टर अखिल स्रेष्ठ, नेपाल कमर्स क्याम्पसका बैकुण्ठ थापा, स्थानिय अगुवाहरू, अभिभावकहरु, विद्यार्थीहरु लगायत उपस्थित जनाउनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यबाद।