Jeevan Jyoti Secondary School Nele Solukhumbu

Jeevan Jyoti Secondary School Nele Solukhumbu Provide notices about school

साेलुखुम्वुबाट प्रतिनिधि सभा सदस्य माननीय Prakash Singh Karki  लाई विद्यालयमा स्वागत गरियाे । भेटमा विद्यालयकाे भाैतिक त...
22/09/2026

साेलुखुम्वुबाट प्रतिनिधि सभा सदस्य माननीय Prakash Singh Karki लाई विद्यालयमा स्वागत गरियाे । भेटमा विद्यालयकाे भाैतिक तथा शैक्षिक विकासका बारेमा समसामयिक छलफल समेत भएकाे छ । छलफल फलदायी हुनेमा विद्यालयल विश्वस्त रहेकाे छ ।

मिति २०८३ साल भाद्र ११ गते विद्यालयमा श्री खड्ग बहादुर बस्नेतकाे नेतृत्वमा शिक्षक अभिभावक  सङ्घ पुनर्गठन  भएकाे छ । विद्...
28/08/2026

मिति २०८३ साल भाद्र ११ गते विद्यालयमा श्री खड्ग बहादुर बस्नेतकाे नेतृत्वमा शिक्षक अभिभावक सङ्घ पुनर्गठन भएकाे छ । विद्यालयकाे तर्फबाट सबैलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाैं ।

25/08/2026

वर्षाका कारण स्थगित भएकाे गत शुक्रकारका लागि निर्धारित अतिरिक्त कृयाकलापका कार्यक्रम आज सम्पन्न गरिएकाे छ ।!

25/08/2026

विद्यालयका सामाजिक शिक्षक किशाेर सरबाट कक्षा सातमा "सामाजिक समस्या र विकृति " पाठ गीतका माध्यमबाट शिक्षण गर्दै .....

जिल्ला समन्वय समिति साेलुखुम्वुका प्रमुख ( जिल्ला शिक्षा समितिका अध्यक्ष )  श्री कृष्णप्रसाद निराैला र  साथमा जिल्ला शिक...
18/08/2026

जिल्ला समन्वय समिति साेलुखुम्वुका प्रमुख ( जिल्ला शिक्षा समितिका अध्यक्ष ) श्री कृष्णप्रसाद निराैला र साथमा जिल्ला शिक्षा समितिका नवनियुक्त सदस्य चन्द्र आचार्य : आज मिति २०८३ भाद्र २ गते विद्यालयकाे अनुगमन तथा निरीक्षणका क्रममा

परीक्षा स्थगन  सम्बन्धी सूचना !!!
08/08/2026

परीक्षा स्थगन सम्बन्धी सूचना !!!

विविध कारणले शै. स. २०८२ काे थाँति रहेकाे पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरिएकाे छ । सम्बन्र्धित सबैलाई  हार्दिक बध...
31/07/2026

विविध कारणले शै. स. २०८२ काे थाँति रहेकाे पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न गरिएकाे छ । सम्बन्र्धित सबैलाई हार्दिक बधाइ तथा शुभकामना !

29/07/2026

विद्यालयमा आज सम्पन्न गुरु पूर्णिमा विशेष कार्यक्रमका दृश्यहरु :

गुरु पूर्णिमा अवसरमा  कक्षा १० काे अगुवाईमा विद्यालयमा आज  विशेष  कार्यक्रम सम्पन्न भयाे । षसका लागि शिक्षक स्टाफका तर्फ...
29/07/2026

गुरु पूर्णिमा अवसरमा कक्षा १० काे अगुवाईमा विद्यालयमा आज विशेष कार्यक्रम सम्पन्न भयाे । षसका लागि शिक्षक स्टाफका तर्फबाट सम्पूर्ण विद्यार्थीहरुमा उज्ज्वल भविष्यकाे सुभाषिर्वाद !

ताेकिएकाे याेग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि राेजगारीकाे सुनाैलाे अवसर !
29/07/2026

ताेकिएकाे याेग्यता पुगेका इच्छुक नेपाली नागरिकका लागि राेजगारीकाे सुनाैलाे अवसर !

Address

Kathmandu
2222

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 07:15 - 00:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779860098598

Website

Alerts

Be the first to know and let us send you an email when Jeevan Jyoti Secondary School Nele Solukhumbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category