Shree Salme Secondary School

Shree Salme Secondary School "Shree Salme Secondary School (श्री साल्मे माध्यमिक विद्यालय) : Nurturing Minds, Building Futures."

मिति २०८१ साल जेष्ठ ११ गते शुक्रबारका दिन बिद्यालयको वार्षिक क्यालेन्डर अनुसार यस बिद्यालयको  जुनियर रेड्क्रस सोसाइटीको ...
01/05/2026

मिति २०८१ साल जेष्ठ ११ गते शुक्रबारका दिन बिद्यालयको वार्षिक क्यालेन्डर अनुसार यस बिद्यालयको जुनियर रेड्क्रस सोसाइटीको अध्यक्ष श्री सलिना घलेको अध्यक्षतमा नवीकरण गठन गरियो ।

मिति २०८१-०९-०६ गते  शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य अङ्ग्रेजी ।
01/05/2026

मिति २०८१-०९-०६ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य अङ्ग्रेजी ।

मिति २०८१  साल पौष ११ गतेका दिन किस्पाङ ४ साल्मे स्वास्थ्य चौकीद्वार यश श्री साल्मे मा.बि मा HIV AIDS सम्बन्धी लान्छना र...
01/05/2026

मिति २०८१ साल पौष ११ गतेका दिन किस्पाङ ४ साल्मे स्वास्थ्य चौकीद्वार यश श्री साल्मे मा.बि मा HIV AIDS सम्बन्धी लान्छना र भेदभाव वारे एक दिने कार्यक्रम सम्पन्न गरियो ।

२०८१ जेठ ४, शुक्रवार
01/05/2026

२०८१ जेठ ४, शुक्रवार

मिति २०८१ साल बैशाख  २८ गते शुक्रबारका दिन माथिल्लो कक्षाका लागि साधनबीच भलिबल र तल्लो कक्षाका लागि चियर खेल खेलाउदै गरे...
01/05/2026

मिति २०८१ साल बैशाख २८ गते शुक्रबारका दिन माथिल्लो कक्षाका लागि साधनबीच भलिबल र तल्लो कक्षाका लागि चियर खेल खेलाउदै गरेको तस्बिर ..

मिति २०८१ साल पुस १२ गते शुक्रबारका  दिन अर्ध  वार्षिक परीक्षाको  नतिजा प्राकशन गरियो ।
01/05/2026

मिति २०८१ साल पुस १२ गते शुक्रबारका दिन अर्ध वार्षिक परीक्षाको नतिजा प्राकशन गरियो ।

मिति २०८१-०९-१३ गते  शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य नेपाली ।
01/05/2026

मिति २०८१-०९-१३ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य नेपाली ।

मिति २०८१-०९-,२० गते  शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य गणित ।
01/05/2026

मिति २०८१-०९-,२० गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य गणित ।

मिति २०८१ साल पुस २२ गतेका दिन यस विद्यालयमा शिक्षा वि.तथा स.इकाइ नुवाकोटका प्रमुख श्री कुमार वस्नेत ज्यू, शिक्षा विकास ...
01/05/2026

मिति २०८१ साल पुस २२ गतेका दिन यस विद्यालयमा शिक्षा वि.तथा स.इकाइ नुवाकोटका प्रमुख श्री कुमार वस्नेत ज्यू, शिक्षा विकास तथा स. इकाईका प्राविधिक सहायक श्री सम्झना थापालिय ज्यू तथा किस्पाङ शिक्षा शाखाका प्रमुख श्री सरोज अधिकारी ज्यूबाट अनुगमन गरी दिनु भएकोमा हार्दिक स्वागत तथा धन्यावाद आभार व्यक्त गर्दछौं।

मिति २०८१-०९- २७ गते  शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य विज्ञान।
01/05/2026

मिति २०८१-०९- २७ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य विज्ञान।

आज  मिति २०८१ साल माघ १८ गतेबाट एस.ई.ई. पूर्व तयारी परीक्षा दिँदै 🙏 गर्दाको तस्बिर
29/04/2026

आज मिति २०८१ साल माघ १८ गतेबाट एस.ई.ई. पूर्व तयारी परीक्षा दिँदै 🙏 गर्दाको तस्बिर

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Shree Salme Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category