01/05/2026
मिति २०८१ साल जेष्ठ ११ गते शुक्रबारका दिन बिद्यालयको वार्षिक क्यालेन्डर अनुसार यस बिद्यालयको जुनियर रेड्क्रस सोसाइटीको अध्यक्ष श्री सलिना घलेको अध्यक्षतमा नवीकरण गठन गरियो ।
"Shree Salme Secondary School (श्री साल्मे माध्यमिक विद्यालय) : Nurturing Minds, Building Futures."
01/05/2026
मिति २०८१ साल जेष्ठ ११ गते शुक्रबारका दिन बिद्यालयको वार्षिक क्यालेन्डर अनुसार यस बिद्यालयको जुनियर रेड्क्रस सोसाइटीको अध्यक्ष श्री सलिना घलेको अध्यक्षतमा नवीकरण गठन गरियो ।
01/05/2026
मिति २०८१-०९-०६ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य अङ्ग्रेजी ।
01/05/2026
मिति २०८१ साल पौष ११ गतेका दिन किस्पाङ ४ साल्मे स्वास्थ्य चौकीद्वार यश श्री साल्मे मा.बि मा HIV AIDS सम्बन्धी लान्छना र भेदभाव वारे एक दिने कार्यक्रम सम्पन्न गरियो ।
01/05/2026
२०८१ जेठ ४, शुक्रवार
01/05/2026
मिति २०८१ साल बैशाख २८ गते शुक्रबारका दिन माथिल्लो कक्षाका लागि साधनबीच भलिबल र तल्लो कक्षाका लागि चियर खेल खेलाउदै गरेको तस्बिर ..
01/05/2026
मिति २०८१ साल पुस १२ गते शुक्रबारका दिन अर्ध वार्षिक परीक्षाको नतिजा प्राकशन गरियो ।
01/05/2026
मिति २०८१-०९-१३ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य नेपाली ।
01/05/2026
मिति २०८१-०९-,२० गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य गणित ।
01/05/2026
मिति २०८१ साल पुस २२ गतेका दिन यस विद्यालयमा शिक्षा वि.तथा स.इकाइ नुवाकोटका प्रमुख श्री कुमार वस्नेत ज्यू, शिक्षा विकास तथा स. इकाईका प्राविधिक सहायक श्री सम्झना थापालिय ज्यू तथा किस्पाङ शिक्षा शाखाका प्रमुख श्री सरोज अधिकारी ज्यूबाट अनुगमन गरी दिनु भएकोमा हार्दिक स्वागत तथा धन्यावाद आभार व्यक्त गर्दछौं।
01/05/2026
मिति २०८१-०९- २७ गते शनिबार कक्षा - १० को बिशेष परीक्षा: अनिवार्य विज्ञान।
29/04/2026
आज मिति २०८१ साल माघ १८ गतेबाट एस.ई.ई. पूर्व तयारी परीक्षा दिँदै 🙏 गर्दाको तस्बिर