Baneshwor Multiple Campus, Santinagar, Tinkune, Kathmandu

Baneshwor Multiple Campus, Santinagar, Tinkune, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Baneshwor Multiple Campus, Santinagar, Tinkune, Kathmandu, Education Website, Shantinagar, Kathmandu.

31/12/2025
30/12/2025
23/12/2025

MBS पढ्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अब बानेश्वर क्याम्पसमा CMAT फर्म भर्न १ दिन मात्र बॅाकी !

TU Notice for 1st year partial & chance
21/12/2025

TU Notice for 1st year partial & chance

बानेश्वर क्याम्पसमा M.Ed. मा EPM and Health बिषयका लागि फर्म खुलेको छ ।
20/11/2025

बानेश्वर क्याम्पसमा M.Ed. मा EPM and Health बिषयका लागि फर्म खुलेको छ ।

बानेश्वर बहुमुखी क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र वि...
20/11/2025

बानेश्वर बहुमुखी क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसकाे पहलमा क्याम्पसमा डिजिटल ID Card वितरण तथा डिजिटल प्रिन्ट सेवाको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिवोल भट्टराईले एक कार्यक्रमका बिच सुभारम्भ गर्नुभएको हो। स्ववियू अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथी क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्का र प्रमुख अतिथी हरिबोल भट्टराईले सन्बोधन गर्नु भएको थियो ।

Address

Shantinagar
Kathmandu
977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97714620310

Website

Alerts

Be the first to know and let us send you an email when Baneshwor Multiple Campus, Santinagar, Tinkune, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share