21/04/2026
Tuesday Morning & Statue of Lord Ganesh at Pathibhara, Taplejung.❤️🙏🏻
लोक सेवा आयोग तैयारी
21/04/2026
Tuesday Morning & Statue of Lord Ganesh at Pathibhara, Taplejung.❤️🙏🏻
20/04/2026
🕉️ आज सोमबार र अक्षय तृतीया को पावन संयोग 🙏
पशुपतिनाथ मन्दिर दर्शन गर्नुहोस 🙏🙏🙏
#पशुपतिनाथ
19/04/2026
श्री गणेशजि को दिव्य दर्शनसंगै दिनको सु-भारम्भ गर्नुहोस❣️🙏
19/04/2026
आज खुलेको नेपाल खानेपानी संस्थान #विज्ञापन
(२०८३/१/६)
19/04/2026
Vacancy Announcement 📣
19/04/2026
#प्रदेशलोकसेवाआयोग गण्डकी प्रदेशको स्थानीय स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. ( ) पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
द्वितीय पत्रको लिखित परीक्षा- २०८३/०१/१९ गते
Congratulations to all
19/04/2026
यो मेडिकल अधिकृत को लोकसेवाको प्रश्न हो कि हेल्थ असिस्टेन्टको हो? 🤔🤔🤔
हेर्दा त हेल्थ असिस्टेन्टले मज्जाले गर्ने जस्तो छ त । 😊😊😊अदलाबदली त भएन? 😲😲😲
Except question 6!
19/04/2026
जय गहवा माई: Sunday Morning & Gahawa Mai at Maisthan Temple, Birgunj. ❤️🙏
17/04/2026
👉सरकारी अस्पतालहरुमा पनि हप्ताको दुई दिन बिदा हुने भएपनि आकस्मिक तथा अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने भएको छ ।
👉दुई दिनको विदाका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
17/04/2026
Vacancy Announcement 📣
16/04/2026
श्री कालभैरवको दर्शन गर्दै दिनको सुभारम्भ गर्नुहोस्।❣️🙏
16/04/2026
आज राजदेवी माताको को दर्शन 🙏🙏🙏