Kathmandu Tutor Pro

Kathmandu Tutor Pro "Providing quality education for the best academic results."

02/11/2025

आमा को माया र संस्कार मा हुर्केको छोरा हुँ,
के दोष लगाउछौ मेरो आमाको प्रवरिसमा,
तिम्रो भन्दा त राम्रै संस्कार सिकाउनु भएको छ।💝💗

28/10/2025
एकजना गणित शिक्षक कक्षाकोठामा पसे र आफू बस्ने कुर्सी सिलिङ्गमा झुण्डिएको देखे।अनि उनी विद्यार्थीहरूलाई हेरेर मुसुक्क मुस...
04/09/2025

एकजना गणित शिक्षक कक्षाकोठामा पसे र आफू बस्ने कुर्सी सिलिङ्गमा झुण्डिएको देखे।
अनि उनी विद्यार्थीहरूलाई हेरेर मुसुक्क मुस्कुराए त्यसपछि केही नबोली उनी ग्रीन बोर्डतर्फ गए र लेखे:
परीक्षा – समय १५ मिनेट, पुर्णाङ्क ३० अंक
प्रश्न १. कुर्सी र भुइँबीचको दुरी सेन्टिमिटरमा गणना गर (१ अंक)।
प्रश्न २. कुर्सीको छतसँगको झुकावको कोण गणना गर र प्रक्रिया देखाऊ (१ अंक)।
प्रश्न ३. कुर्सी सिलिङ्गमा झुण्ड्याउने विद्यार्थीको नाम र उनलाई सहयोग गर्ने साथीहरूको नाम लेख (२८ अंक)।
#साभार

04/08/2025

Breaking News

१२ को नतिजा अब वेबसाइटमा हेर्न सकिन्छ।
Link comment ma

04/08/2025

Most asked question today: Results kasari herne?

Answer: हामीलाई Message गर्नुहोला!

Breaking NewsResult  in IVR Call in 1601 from ntc
04/08/2025

Breaking News
Result in IVR
Call in 1601 from ntc

04/08/2025

Exam ma Chit Chorne 15 jana students ko exam nai cancel gariyeko cha.😮

कक्षा १२ को नतिजा
04/08/2025

कक्षा १२ को नतिजा

कुन प्रदेशमा कति जनाले3.60-  4 GPA ल्याए: कोशी प्रदेश - 1399 जनामधेस प्रदेश - 403 जनाबागमती प्रदेश - 8,685 जनागण्डकी प्र...
04/08/2025

कुन प्रदेशमा कति जनाले3.60- 4 GPA ल्याए:

कोशी प्रदेश - 1399 जना
मधेस प्रदेश - 403 जना
बागमती प्रदेश - 8,685 जना
गण्डकी प्रदेश - 1151 जना
लुम्बिनी प्रदेश - 1542 जना
कर्णाली प्रदेश - 70 जना
सुदुरपश्चिम प्रदेश - 291 जना

04/08/2025

Breaking News
वेबसाइटमा नतिजा आउन अझै २० मिनेट लाग्नेछ।

04/08/2025

कक्षा १२ को नतिजा : कति विद्यार्थीले कुन कुन GPA ल्याए ?
• 4 GPA ल्याउने - 13,502 जना
• 3.60 GPA ल्याउने - 55,896 जना
• 3.20 GPA ल्याउने - 94,268 जना
• 2.80 GPA ल्याउने - 69,812 जना
• 2.49 GPA ल्याउने 8,964 जना
• 2 GPA ल्याउने 23 जना

कक्षा १२ को परीक्षाफल प्रकाशन विस्तृत जानकारीका लागि: National Examinations Board
04/08/2025

कक्षा १२ को परीक्षाफल प्रकाशन
विस्तृत जानकारीका लागि: National Examinations Board

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Tutor Pro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share