GK Questions

GK Questions GK Questions help to get good marks in competitive exams, achieve your goal, keep yourself updated, be more confident and gain more knowledge.

19/09/2025

नेपालमा संविधान दिवस कहिले मनाइन्छ?

13/07/2025

विश्व वातावरण दिवस कहिले मनाइन्छ?

11/07/2025

नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ?

09/07/2025

दिगो विकासका कति ओटा लक्ष्यहरु छन्?

07/07/2025

गण्डकी प्रदेशमा कति ओटा जिल्लाहरु रहेका छन्?
(A) 10 (B) 11
(C) 12 (D) 13

04/07/2025

Morning Star and Evening Star भनेर कुन ग्रहलाई चिनिन्छ?

03/07/2025

नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो?

02/07/2025

सर्वप्रथम अन्तरिक्षमा प्रवेश गर्ने राष्ट्र कुन हो?
(A)रूस
(B)अमेरिका
(C)फ्रान्स
(D)जापान

02/07/2025

नेपालको सबैभन्दा गर्मी हुने स्थान कुन हो?

01/07/2025

पृथ्वीबाट सबैभन्दा नजीकको तारा कुन हो ?

30/06/2025

नेपालमा कति ओटा गाउँपालिका रहेका छन्?
(क) २७६
(ख) ४६०
(ग) ७५३
(घ) ६७४३

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GK Questions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share