Dhurba Sir

Dhurba Sir

Share

"लक्ष्य सानो होस् वा ठूलो, निरन्तर त्यसमा लागिरहनुपर्छ, विचलित हुनुहुँदैन, सफलता अवश्य मिल्नेछ"💖

Photos from Dhurba Sir's post 21/04/2026

१-३ को पनि हुँदो रैछ त । 😮
सम्पूर्ण विषयको वार्षिक शिक्षण योजना .... ❤️🙏❤️

21/04/2026

आजको मन्त्रिपरिषद्को बैठकको निर्णय कता गयो?

21/04/2026

आज जितियो⤵️
Nepal wins the match with UAE in ongoing T20 Series. ❤️

21/04/2026

हुन्छ त ? 😂

20/04/2026

फटाफट update गरौँ त । 😀

20/04/2026

परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले निर्देशन दिएका छन्। 🙏

20/04/2026

प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गर्नुहुँदै ।

20/04/2026

शिक्षकहरुले 5/6 महिना सम्म तलव नपाउने देशमा यो के हुँदैछ ?
अब १५/१५ दिनमै तलव । 😊

Photos from Dhurba Sir's post 18/04/2026

शिक्षक सेवा आयोग, माध्यमिक तह (सामान्य परीक्षा), २०८३⤵️

18/04/2026

यो ग्रेडिङ System ले गर्दा कम नम्बर आएको विद्यार्थी प्रथम र बढी नम्बर आएको विद्यार्थी दोस्रो भएर तनाव भको त छैन नि ?

17/04/2026

लौ न के भएको हो हर्के दाईलाई ?
स्थायी नियुक्तिको व्यवस्था हटाउँ पो भन्छ्न् त । 🙉

16/04/2026

स्कुल तिर के हुँदैछ ?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


New Baneshwor
Kathmandu
44600