11/09/2024
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन कृषि संकायले शैक्षिक सत्र २०८१/८२ कृषि स्नातक तह (B.sc.ag)को Online आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशन गरेको फारम भर्ने अन्तिम मिति : २०८१/०६/०५ गते सम्मलाई म्याद थप गरिएको छ ।
साथै प्रवेश परिक्षा मिति २०८१-०६-०९ गतेका दिन बिहान ११ बजे बाट रामपुर र काठमाडौं मा सञ्चालन हुने जानकारी गराइन्छ ।