19/12/2025
निम्नमाध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा २०८२ सार्वजनिक
Welcome people
19/12/2025
निम्नमाध्यमिक तहको शिक्षक लाइसेन्सको नतिजा २०८२ सार्वजनिक
15/12/2025
कोशी प्रदेश स्थानीय सरकारी सेवा पाँचौ तह(अप्राविधिक/प्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️
...लौ तयारीमा जुटौ!
07/12/2025
नेपाल विद्युत प्राधिकरणको तह ७ का विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशित
05/12/2025
NRB New Vacancy २०८२
------
सहायक निर्देशक (अर्थशास्त्र) - १
सहायक निर्देशक (व्यवस्थापन) - १
सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग, पि.क्षे.) - ३९
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) - १०
सहायक निर्देशक (वाणिज्य कानुन) - ४
सहायक - २१
27/11/2025
कृषि बिकास बैंक अधिकृत तह ६ को नतिजा प्रकाशित
16/11/2025
कर्मचारी सञ्चय कोष: [प्रमुख सहायक - पाँचौ] योग्यताक्रम तथा सिफारिस सम्बन्धी सूचना (खुला तथा समावेशी)‼️
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सबैलाई
23/05/2025
नेपाल राष्ट्र बैंकको वि.नं. १२/२०८१ (खुला तथा समावेशी), अधिकृत तृतीय श्रेणी, प्रशासन सेवा, सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी !!!
07/04/2025
कृषि विकास बैंक लिमिटेडको वि.नं. १५ /२०८०-८१ (खुला तथा समावेशी) तह ६, प्रशासन सेवा, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
06/04/2025
मिथिला लघुबित्तमा जागिर को अबसर
04/04/2025
कृषी विकास बैंकको भारी मात्रामा नयाँ विज्ञापन प्रकाशित!
प्रकाशन मिति: २०८१/१२/२२
28/03/2025
Nepal Bank ltd. मा vacancy
10/02/2025
कोशी प्रदेश लोकसेवा आयोगले सहायक चौथो तह (अप्राविधिक/प्राविधिक) का लागि भारी संख्यामा विज्ञापन खुलाएको छ 🙏❣️