Josh Nepse

Josh Nepse

Share

This Page is created to educate the Sharemarket knowledge and Technical Analysis of Stocks.

18/09/2023

बिगत लाइ नियाल्दै भबिस्य को तयारी मा ब्यस्त एक युबक ,,अनि तपाई नि ?

23/02/2023

हिजो को दिन मा नो बाई भन्दा कति धेरै गलफती गर्नु भएको थियो याद छ कि तपाई लाइ

23/02/2023

नेपाली सेयर बजारमा लगानी गर्नी भेडाहरु लाइ कति सम्जौनु , "होल्ड इज गोल्ड नभएर सिल्बर पनि हुन सक्छ " , राति क्लब हौस मा करेक्सन भनेर गफ दिने छन् , अनि गाली गर्छन धर्केले सड्यन्त्र गर्यो भनेर। बजार घट्दा अस्वाभाभिक ठहर भए संगै बजार माथि जादाचै सधै स्वाभाविक नै मानिन्छ हाम्रो नेपालमा

Josh Nepse

14/02/2023

अब बिज्ञहरु ले , सवारी नचलेर धेरै मानिस घरमै बसनु परेको ले थोरै बजार बढ्नु स्वाभाविक हो भनेर तर्क गर्ने छन् ,
बजार घट्दा सड्यन्त्र ठहर भए संगै बजार माथि जादा चै सधै स्वाभाविक नै मानिन्छ हाम्रो क्लब हौस मा।

23/01/2023

जहाँ छोडेउ म तेही नै छु , जस्तो छोडेउ म तेस्तै नै छु

18/01/2023

Side ways confirmation is valid

18/01/2023

Hope for the best , Pray for the Bull not a sideways or bearish.
I strongly feel the market must be sideways or resistance is to close.
watch up folks Josh Nepse

17/01/2023

Possible honey trap.low volume watch my words

Don't freak out to buy

15/01/2023

यो भिडमा , मा बुम hune बेला अझै भएको छैन , ब्रान्ड को साटो नै लोकल पिउ छन् होला हाइ साथी haru ले .

high level of volatility

17/12/2022

Expect min 1838 leading to 1812.

👍 Good luck . Keep loving Josh Nepse

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu
Kathmandu