Golden Gate Language Institue

Golden Gate Language Institue

Share

We apply to foreign countries like JAPAN,KOREA,AUSTRALIA, CANADA,MALTA

Photos from Golden Gate Language Institue's post 28/07/2024

Birthday celebration of Sanju Miss with students. We wish her for the successful, happy and joyful life❤️

12/06/2024
17/05/2024

Our Services‼️❤️

10/05/2024

Are you Looking for the best Japanese Language Institute??
We are Here For You.
New Admissions Open ‼️ ‼️ ‼️
For Japanese's Class.
We Apply in different Cities of Japan for Both Study and Working.

16/04/2024

Arrived Safely ❤️🇯🇵

15/04/2024

उच्च शिक्षाका लागि आज जापान जादै गरेकाे यस इन्स्टिच्युट काे पहिलो विद्यार्थी मोनिका बि.क काे सुखद यात्रा र सुन्दर भबिष्यको कामना गर्दै नयाँ देश नयाँ गन्तबे काे धेरै धेरै सफलता काे शुभ कामना गर्द छौ।आउने दिन हरू मा केहि बाधा आर्चन परे मा गोल्डेन गेट ल्याङ्वेज इन्स्टिच्युट सधैं साथमा हुने छ । Have a safe ✈️✈️🇯🇵🇯🇵🇯🇵🇯🇵

-6

Photos from Golden Gate Computer Institute & Photo Studio's post 18/03/2024

Photos from Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda's post 08/03/2024
29/02/2024

Congratulations 🎉🎉
For COE of Japan
"पहिलो पाहिला "
पहिलो पाहिला कन्सल्टेन्सी काे
पहिलो पाहिला आउने दिन काे धेरै धेरै बधाई!!
‼️ ‼️‼️‼️‼️‼️‼️‼️‼️‼️‼️😍
यस कन्सल्टेन्सी बाट First Apply र First Apply मा राम्रो नतिजा आएको छ। हामि गोल्डेनगेटका परिवार खुसी ले भावूक भएका छौ। आउने दिन काे धेरै धेरै शुभकामना बेक्त गर्न चाहन्छौ।

Photos from Raj Global Study Pvt. Ltd., Shuklagandaki-4, Dulegaunda's post 05/02/2024

🖤

11/01/2024

https://www.facebook.com/100083093272971/posts/359642803482159/?mibextid=rS40aB7S9Ucbxw6v

सचेत : जापान मा आज भोली नेपाल देखि गएका विद्यार्थी हरु ले जापान को नियम विपरीत को काम हरु गरेको पाइएको छ । जापान मा आफ्नो इच्छा लाई मात्र हेरिँदैन, जापान मा आफूले केही कुरा काम गर्दा अरु को हक अधिकार को बारेमा पनि सोचेर काम गर्नु पर्छ । आफूले केही कार्य गर्दा अन्य व्यक्ति लाई त्यो कार्य बाट असर नपरोस् र कुनै व्यक्ति को गोपनीयता को हक मा असर नपरोस् भन्ने कुरा लाई पनि ध्यान दिन जरुरी छ । तर नेपाल देखि गएका केही विद्यार्थी ले बाटो बाटो मा Vlog (भिडियो) बनाउने, ट्रेन तथा अन्य सवारी साधन मा अरु को इच्छा विपरीत हो हल्ला गर्ने, आफ्नो भिडियो मा अरु को घर, अनुहार, गाडी अथवा अन्य व्यक्तिगत सम्पत्ति प्रदर्शन गरिदिने, पसल बाट विभिन्न सामान चोरी गरिदिने, ट्राफिक नियम को पालना नगरी आफ्नो मनमानी गर्ने जस्ता कार्य हरु नेपाली विद्यार्थी ले निरन्तर गरिरहेको ले जापान का रैथाने व्यक्ति हरु लाई असर परेको ले उनी हरु ले उजुरी दिन सक्ने सम्भावना निकै बढेको छ । सचेत रहनुहोस् यदि हजुर हरु ले यस्तो गल्ती गर्नु भयो भने हजुर को घरजग्गा बेचेर पनि तिर्न नसक्ने गरी हजुर लाई जापान सरकार ले फाइन लगाउन सक्छ । जापान मा रहने विद्यार्थी ले आफ्नो काम सङ्ग काम राख्नु होला अन्य कुरा मा ध्यान नदिनुहोला।

धन्यवाद 🙏

©️ Routine of Japanese study



11/12/2023
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu,nepal
Kathmandu
44600