korean bhasa online class

korean bhasa online class तपाईं कोरीयन भाषा पढ्दै हुनुहुन्छ ?

https://youtu.be/ms62Fi-uzKs?si=NDUsajdqXrRFwfon
16/06/2024

https://youtu.be/ms62Fi-uzKs?si=NDUsajdqXrRFwfon

EPS पास गर्न गाह्रो की ? पास गरेपछिको Process गाह्रो ? Korean language | korean grammar topik EPS TOPIK Nepal | Korean Language Learn in Nepali | HRD ...

02/04/2024

korean bhasha online class

कोरीयन भाषा परिक्षामा 40 मा 40 मिलाउनु हुने हरी जी के भन्नु हुन्छ त ? 😏
15/12/2023

कोरीयन भाषा परिक्षामा 40 मा 40 मिलाउनु हुने हरी जी के भन्नु हुन्छ त ? 😏

EPS topik Exam मा 40 मा 40 मिलाउने हरी के भन्नहुन्छ त ? EPS Topik || Korean language class || Korean कारण जनाउने कोरियन व्याकरण : • कारण जनाउने कोरियन व्य...

12/12/2023

सन 2023 को लागि अन्तिम चरणको विदेशी कामदार जारी योजना अर्थात (Issue Date) ❗️

✅ उत्पादन क्षेत्र तर्फ जम्मा कामदार जारी गरिने संख्या : ५००० जना (सबै देशबाट)

✅ पानी जहाज तर्फ जारी संख्या - ४०० जना

✅ कृषि तथा पशुपालन क्षेत्र तर्फ जम्मा: ३,००० जना

✅ माछा मार्ने क्षेत्र -१००० जना

✅ निर्माण क्षेत्र तर्फ : १ हजार जना

-✅ सेवा क्षेत्र तर्फ : २५०० जना

👉️ रोजगार अनुमति जारी (issue ) गर्ने मिति

➡️ उत्पादन क्षेत्र र जहाज निर्माण क्षेत्रको लागि डिसेम्बर १४ (बिहिबार) देखी डिसेम्बर २० बुधबारसम्म

➡️ कृषि तथा पशुपालन क्षेत्र तर्फको Issu मिति ) `डिसेम्बर २१ बिहिबार देखि डिसेम्बर २६ मङ्गलबारसम्म

👉️ छुटफुट तथा ढिलाइ भएको रोजगार अनुमति जारी: डिसेम्बर २८ बिहिबार देखी डिसेम्बर २९ शुक्रबार सम्म ।

27/11/2023

#सुचना
Breaking news

कोरियामा कामको दुुई क्षेत्र थपियो, एक हप्ताभित्रै आवेदन खुलाउने तयारीमा Eps‼️🇰🇷

दक्षिण कोरियाले यस वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीन वटा क्षेत्रमा कामदार लैजाने भएको हो ।

नेपालले श्रम सम्झौता गरेको देशमध्ये सुरक्षा र आम्दानीको हिसाबले आकर्षक गन्तव्य बनेको कोरियाले थप रोजगारीको क्षेत्रका कामदार लैजाने रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियन सरकारले हाल नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थपमा नेपाली कामदार लाने घोषणा गरेको छ । उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ ।

सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा कामदार लैजाने गरिरहेको छ । त्यसमा गत वर्षबाट सीप बिल्डिङमा पनि रोजगारीको लागि खुल्ला गरेको थियो ।

गत वर्ष सीप बिल्डिङमा खुला गरेको क्षेत्रको परीक्षा पनि भइसकेको छ भने आगामी हप्तामा नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । त्यस्तै, कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

‘सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल वन पैदावारलगायत अन्य क्षेत्रमा लैजाने भएको छ,’ उक्त रोजगारीको बाटो खुल्ला गरेसँगै नेपालीहरू पाँच क्षेत्रमा जान पाउनेछन् ।’

त्यस्तै, सरकारले आगामी एक हप्तामा उत्पादनमूलक क्षेत्रको आवेदन खुलाउने तयारी गरेको छ । अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी गरेको इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले नेपालसहित अन्य १६ वटा देशबाट हरेक वर्ष लाखौँको सङ्ख्यामा कामदार माग गर्दै आएको छ । यो आर्थिक वर्षसम्ममा २५ हजारदेखि ३० हजार कामदार कोरिया पुग्ने इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले सन् २०२४ का लागि १ लाख ६५ हजार विदेशी श्रमिकको कोटा माग गरेको छ । जसमा उक्त कोरिया सरकारले नेपालसहित अन्य १६ देशका लागि कोटा निर्धारण गरेको छ ।

कोटा निर्धारण गरेकोमा नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ भने २१ हजार ४ सय ६० जना प्रतिबद्ध (कमिटेड) लाई तोकेको छ ।

जसमा कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी कोटा तोकेको छ ।

#한국어

09/06/2023

EPS पास गर्न जान्नै पर्ने सुत्रहरु Vst + Structure || Korean Language in Nepali || korean grammar

कोरीयन भाषा पढ्दै हुनुहुन्छ भने हेर्नुहोस् है काम लाग्न सक्छ ❤️🙏
06/06/2023

कोरीयन भाषा पढ्दै हुनुहुन्छ भने हेर्नुहोस् है काम लाग्न सक्छ ❤️🙏

EPS पास गर्न जान्नै पर्ने सुत्रहरु Vst + Structure || Korean Language in Nepali EPS TOPIK Nepal | Korean Language Learn in Nepali | HRD Korea | Korean Basic...

23/12/2022

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when korean bhasa online class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share