14/12/2025
Bajra International College
.
14/12/2025
प्यारा बिध्यार्थी भाइ बहिनीहरु,
२०८२ भाद्र २३ बाट भयको gen z आन्दोलनको कारणले गर्दा बन्द भएको कक्षा ११ र १२ को पठन पठान यहि २०८२ भाद्र ३० गते बाट पुन सन्चालन हुनि अवगत गराउद छौ। हजुरहरु को नियमित उपस्थितिको अपेक्षा गर्द्छम । साथै २०८२ भाद्र २७ गते बाट सुरु हुनि भनियको परिक्षा २०८२ आस्विन १ गते बाट सुरु हुनि जानकारी गराउदछौ । धन्यबाद
बज्र इन्टरनेसनल कलेज, अरब बैंक ।
२०८२ भाद्र २७ गते बाट सन्चालन हुनि भनियको कक्षा ११ र १२ को परिक्षा अर्को सुचना जारी नहुन जेल सम्म को लागि स्थगन गरियको जानकारी गराइन्छ। परिस्थिति सामान्य भय पछि कलेज प्रसासन ले पुन सुचना प्रकासन गरि परिक्षा को तालिका प्रकासन गरिने छ। धन्यबाद।
Dear students,
Due to unforeseen circumstances beyond our control, the college will remain closed until further notice. Please prioritize your safety, and we appreciate your understanding and cooperation during this time.
Thank you.
Click here to claim your Sponsored Listing.