Routine of Teachers Service Commission

Routine of Teachers Service Commission शिक्षक सेवा आयोग तथा लोक सेवा आयोग सम्बन्धि सम्पूर्ण सुचनाहरु अब पाउँनुहोस एकै ठाँउमा

मिसन शिक्षक सेवा आयोग विशेष 2082 !!!पदम राज आचार्य सरद्धारा अब खुल्ने शिक्षक सेवा आयोग को 1 दिने निःशुल्क कक्षा शुरुहुदै...
05/10/2025

मिसन शिक्षक सेवा आयोग विशेष 2082 !!!
पदम राज आचार्य सरद्धारा अब खुल्ने शिक्षक सेवा आयोग को 1 दिने निःशुल्क कक्षा शुरुहुदैछ । सो कक्षामा सहभागी हुन इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट गरी दर्ता गराउनुहोला र तलको जुम आई.डि. पासवर्ड प्रयोग गरि कक्षामा जोडिनुहोला । धन्यवाद
मिति : 2082 असोज 19 गते आइतबार बेलुका 7 बजे
Zoom ID :- 9861534895
Passcode :- gurumantra
(नोट : कक्षामा जोडिन इच्छुक साथिहरुले अनिवार्य रुपमा आफ्नो नाम कमेन्ट गर्नुहोला ।)
9749344744, 9861534895, 9817050078

शिक्षक लाईसेन्स मिसन 2082 !!!पदम राज आचार्य सरद्धारा अब खुल्ने शिक्षक लाईसेन्स को 1 दिने निःशुल्क कक्षा शुरुहुदैछ । सो क...
19/08/2025

शिक्षक लाईसेन्स मिसन 2082 !!!
पदम राज आचार्य सरद्धारा अब खुल्ने शिक्षक लाईसेन्स को 1 दिने निःशुल्क कक्षा शुरुहुदैछ । सो कक्षामा सहभागी हुन इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट गरी दर्ता गराउनुहोला र तलको जुम आई.डि. पासवर्ड प्रयोग गरि कक्षामा जोडिनुहोला । धन्यवाद
मिति : 2082 भाद्र ३ गते बेलुका 7 बजे
Zoom ID :- 3220882545
Passcode :- gurumantra
Zoom Link :- https://us06web.zoom.us/j/3220882545?pwd=PuuxPt2y41Xy3Iif7uTiMOH9MeIOSE.1&omn=85245068185
(नोट : कक्षामा जोडिन इच्छुक साथिहरुले अनिवार्य रुपमा आफ्नो नाम कमेन्ट गर्नुहोला ।)
9749344744, 9861534895, 9817050078

Zoom is the leader in modern enterprise cloud communications.

प्राविधिक सहायक (प्रा.स.) मिसन 2082 !!!पदम राज आचार्य सरद्धारा अब खुल्ने प्राविधिक सहायक (प्रा.स.) को 3 दिने निःशुल्क कक...
01/08/2025

प्राविधिक सहायक (प्रा.स.) मिसन 2082 !!!
पदम राज आचार्य सरद्धारा अब खुल्ने प्राविधिक सहायक (प्रा.स.) को 3 दिने निःशुल्क कक्षा शुरुहुदैछ । सो कक्षामा सहभागी हुन इच्छुक साथिहरुले आफ्नो नाम कमेन्ट गरी दर्ता गराउनुहोला र तलको जुम आई.डि. पासवर्ड प्रयोग गरि कक्षामा जोडिनुहोला । धन्यवाद
मिति : 2082 साउन 17, 18 र 19 गते बेलुका 7 बजे
Zoom ID :- 9861534895
Passcode :- gurumantra
(नोट : कक्षामा जोडिन इच्छुक साथिहरुले अनिवार्य रुपमा आफ्नो नाम कमेन्ट गर्नुहोला ।)
9749344744, 9861534895, 9817050078

शिक्षक लाईसेन्स मोडेल सेट 34 को प्रश्नपत्र (नोट : यस्तै यस्तै प्रश्न तथा अनलाइन परीक्षा दिनको लागि हाम्रो पेज लाई Follow...
30/07/2025

शिक्षक लाईसेन्स मोडेल सेट 34 को प्रश्नपत्र
(नोट : यस्तै यस्तै प्रश्न तथा अनलाइन परीक्षा दिनको लागि हाम्रो पेज लाई Follow गर्न नभुल्नुहोला ।)

29/06/2025

निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित, यी हुन् ११ नयाँ व्यवस्था❣️🙏
पहिलो,
➠संघीय निजामती सेवामा प्रवेशको उमेर पुरूषको हकमा ३५ र महिलाको हकमा ३९ कायम हुने भएको छ।

दोस्रो,
➠कर्मचारीको अवकाशको उमेर ६० वर्ष पुग्ने भएको छ।

तेस्रो,
➠खुला प्रतिस्पर्धाबाट सहसचिवको पदपूर्ति बन्द हुने भएको छ।

चौथो,
➠राज्य व्यवस्था समितिले अरितिक्त सचिवको पद सृजना गरेको छ।

पाँचौँ,
➠कुलिङ पिरियड। समितिले निजामती सेवाबाट राजीनामा दिएको तथा अवकाश पाएको २ वर्षसम्म कर्मचारीहरूले कुनै पनि कूटनीतिक
नियुक्त अथवा संवैधानिक नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ।

छैठौँ,
➠नेपालका सरकारको मुख्यसचिवको सेवा अवधि २ वर्षको हुने भएको छ। हाल मुख्य सचिवको सेवा अवधि ३ वर्ष रहेको छ।

सातौँ,
➠प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिएको छ। स्थानीय तह र प्रदेशमा काम गरिरहेका कर्मचारीहरूले १० वर्षपछि यस्तो सरूवाको अवसर प्राप्त गर्न सक्नेछन्। दुई प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहमतिका आधारमा यस्तो सरूवा गर्न पाइने व्यवस्थामा समितिले सहमति जुटाएको हो।

आठौँ,
➠सरूवालाई अनुमानयोग्य बनाउने भन्दै समितिले कुनै पनि कर्मचारीलाई न्यूनतम एक वर्ष सरूवा गर्न नमिल्ने व्यवस्था समितिले गरेको छ

नवौं,
➠विधेयकले कुनै पनि व्यक्तिले राजपत्राङ्कित पदमा एकपटक र राजपत्र अनङ्कित पदमा एकपटक आरक्षण प्रयोग गर्न पाउने व्यवस्था गरेको छ।

दसौँ,
➠समितिले बढीमा १० वर्षसम्म मात्र संघीय निजामती सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था विधेयकले गरेको छ।

एघारौँ,
➠आन्तरिक पर्यटन बिदा। समितिले निजामती कर्मचारीहरूलाई आन्तरिक पर्यटन बिदा दिने कानुनी व्यवस्था गरिदिएको छ।

प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले उक्त विधेयक दुई महिनाभित्र पारित गरिसक्नुपर्छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक सभामुखले प्रमाणित गर्नेछन्। सभामुखले प्रमाणित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।

27/06/2025

SEE मा जतिवटा विषयमा NG आएपनि अब तुरुन्तै हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाइन्छ ।

छोरीको विवाहमा लालपुर्जा उपहार: कैलालीमा आमा-बुबाले विवाहको दिन छोरीलाई लालपुर्जा उपहार दिएका छन् ।
23/06/2025

छोरीको विवाहमा लालपुर्जा उपहार: कैलालीमा आमा-बुबाले विवाहको दिन छोरीलाई लालपुर्जा उपहार दिएका छन् ।

लोकसेवा आयोगले कर्मचारी सञ्चय कोषको पाचौं तहलाई आज सोधेको प्रश्नपत्र🙏❣️
20/06/2025

लोकसेवा आयोगले कर्मचारी सञ्चय कोषको पाचौं तहलाई आज सोधेको प्रश्नपत्र🙏❣️

Address

New Baneshwor
Kathmandu
44600

Telephone

+9779865920901

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Teachers Service Commission posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Routine of Teachers Service Commission:

Shortcuts

Share