Jtech Education

Jtech Education

Share

Jtech Education is an educational platform founded, It is dedicated to providing knowledge and skills in various fields

About Us
JTECH EDUCATION & TRAINING CONSULTING PVT. LTD., established in 2023, is one of Nepal’s leading education and training consultancies, dedicated to empowering individuals with the skills and opportunities needed for global success. Headquartered in Nepal, JTECH has rapidly become a trusted name—especially recognized as a top consultancy for Japan-related education and visa services. JTECH,

24/07/2025

📌॥𝗔𝗱𝗺𝗶𝘀𝘀𝗶𝗼𝗻 𝗢𝗽𝗲𝗻,भर्ना खुल्यो, जापानको लागि जापानिज भाषा
🎓𝐒𝐓𝐔𝐃𝐘 & 𝐖𝐎𝐑𝐊 𝐢𝐧 𝐉𝐀𝐏𝐀𝐍 🎌
यहाँ सम्म आईपुग्नु भयो पक्कै पनि जापान जाने सोच भएरै हो भन्ने हाम्रो बुझाई रहेको छ, अब तपाईलाई बैधानिक रुपमा जापान सकिने सबै भिषाहरुको बारेमा जाकारी दिदै छौ, १ मिनेट समय दिएर हेर्नु भयो Clear हुनेछ, यो पोस्ट नै तपाईको जापान जाने मार्गदर्शन बन्न सकोस भन्ने हाम्रो चाहाना रहेको छ :

What is TITP Visa for Japan?
TITP (Technical Intern Training Program) भिसा जापान सरकारद्वारा सुरू गरिएको एउटा तालिम कार्यक्रम हो जसले विदेशी कामदारलाई जापानमा प्राविधिक सीप सिक्न अवसर दिन्छ। यस भिसाको माध्यमबाट नेपाली नागरिकले कृषि, निर्माण, नर्सिङ, उत्पादन आदि क्षेत्रमा काम गर्न सक्छन्।
शुरूमा 1 वर्षको भिसा दिइन्छ, जसलाई 3 देखि 5 वर्षसम्म विस्तार गर्न सकिन्छ।
कामको साथसाथै जापानी भाषा र संस्कृति पनि सिक्न पाइन्छ।

SSW (Specified Skilled Worker) भिसा जापान सरकारद्वारा योग्य विदेशी कामदारहरूलाई दिइने श्रम भिसा हो।
यो भिसा मुख्यत: जापानमा श्रमिक अभाव भएका १२ क्षेत्रहरूमा काम गर्न दिइन्छ, जस्तै केयरगिभर, कृषि, निर्माण, होटल आदि।
SSW भिसा दुई प्रकारको हुन्छ — SSW Type 1 (५ वर्षसम्म) र SSW Type 2 (दीर्घकालीन र परिवार ल्याउन मिल्ने)।
यो भिसा पाउन जापानी भाषा (JFT/JLPT N4 वा त्यसअर्थ बराबर) र सीप परीक्षा पास गर्नुपर्छ।

For More Information:
📍 Location: Samakhushi, Kathmandu
📞 Tel: 01-5925692
📱 Mobile/WhatsApp: 9761726901

Online Form Link:
https://forms.gle/6JnWJ7EXZXYKkaR48
------------------------------------------

23/07/2025

🇯🇵 NEW JAPANESE LANGUAGE BATCH STARTING! 🎉
📅 Starting Date: 11th Asar 2082
📍 Location: Jtech Education Pvt. Ltd., Samakhushi, Kathmandu

Are you planning to go to Japan for Study, Work (TITP, SSW), or Training?
Join our Japanese Language Classes (N5/N4 Level) and learn from experienced native-level instructors!

🕰️ Morning to Evening Shifts Available
📞 For More Info: 015925692 | 9761726901
Samakhushi, kathmandu
📌 Seats are Limited – Book Yours Today!

👉 Learn the language, understand the culture, and step confidently toward your Japan dream with Jtech Education.

14/07/2025

🇯🇵अब तपाईहरू पनि जाने हाेइन त जापान ! 🇯🇵
अब खाली समयमा जापानीज भाषा पढ्ने ,
अनि APRIL INTAKE 2026 मै जापान जाने ।
HIGH COE Rate भएका College हरुमा APRIL INTAKE 2026 को लागी Apply भइरहेकाे छ , यदि तपाई पनि जापान जाने योजना बनाई रहनु भएको छ भने हामीलाई आजै सम्पर्क गर्नुहोला !! हामी तपाईंको योजनालाई पुरा गर्न हरपल तयार छौ ।अब तपाईहरू पनि जाने हाेइन त जापान ! 🇯🇵
अब खाली समयमा जापानीज भाषा पढ्ने ,
अनि APRIL INTAKE 2026 मै जापान जाने ।
HIGH COE Rate भएका College हरुमा APRIL INTAKE 2026 को लागी Apply भइरहेकाे छ , यदि तपाई पनि जापान जाने योजना बनाई रहनु भएको छ भने हामीलाई आजै सम्पर्क गर्नुहोला !! हामी तपाईंको योजनालाई पुरा गर्न हरपल तयार छौ ।
JAPANESE LANGUGAE FOR:
1) Student Visa
2) SSW Working Visa
3) TITP Training Visa

Jtech Education नै किन ?
🟢 Student को लागि निःशुल्क भाषा कक्षा संचालन
🟢अनुभवी शिक्षक बाट अध्ययन अध्यापन गराइने
🟢जापान पुगेपछी पनि पार्ट टाइम जबको व्यवस्था
🟢अनुभवी र दक्षबाट डकुमेन्टेसन गरिने
🟢बिभिन्न ठाउँका धेरै कलेज तथा युनिभर्सिटीसँग सिधै सम्पर्क भएको
👉𝑪𝒉𝒐𝒐𝒔𝒆 𝒚𝒐𝒖𝒓 𝒇𝒂𝒗𝒐𝒓𝒊𝒕𝒆 𝑪𝒊𝒕𝒚 𝒊𝒏 𝑱𝒂𝒑𝒂𝒏:
𝑻𝒐𝒌𝒚𝒐 🏙️ / 𝑶𝒔𝒂𝒌𝒂 🌸 / 𝑵𝒂𝒈𝒐𝒚𝒂 🏯 / 𝑭𝒖𝒌𝒖𝒐𝒌𝒂 🌊 / 𝑪𝒉𝒊𝒃𝒂 🌅 / 𝑺𝒆𝒏𝒅𝒂𝒊 ⛩️ / 𝑯𝒊𝒓𝒐𝒔𝒉𝒊𝒎𝒂 🌸 𝒀𝒐𝒌𝒐𝒉𝒂𝒎𝒂 🌸 & 𝑴𝒂𝒏𝒚 𝒐𝒕𝒉𝒆𝒓𝒔!
For more information
Jtech Education,
Samakhushi Kathmandu
015925692, 9761726901



05/07/2025

🇯🇵अब तपाईहरू पनि जाने हाेइन त जापान ! 🇯🇵
अब खाली समयमा जापानीज भाषा पढ्ने ,
अनि APRIL INTAKE 2026 मै जापान जाने ।
HIGH COE Rate भएका College हरुमा APRIL INTAKE 2026 को लागी Apply भइरहेकाे छ , यदि तपाई पनि जापान जाने योजना बनाई रहनु भएको छ भने हामीलाई आजै सम्पर्क गर्नुहोला !! हामी तपाईंको योजनालाई पुरा गर्न हरपल तयार छौ ।अब तपाईहरू पनि जाने हाेइन त जापान ! 🇯🇵
अब खाली समयमा जापानीज भाषा पढ्ने ,
अनि APRIL INTAKE 2026 मै जापान जाने ।
HIGH COE Rate भएका College हरुमा APRIL INTAKE 2026 को लागी Apply भइरहेकाे छ , यदि तपाई पनि जापान जाने योजना बनाई रहनु भएको छ भने हामीलाई आजै सम्पर्क गर्नुहोला !! हामी तपाईंको योजनालाई पुरा गर्न हरपल तयार छौ ।
Jtech Education नै किन ?
🟢 Student को लागि निःशुल्क भाषा कक्षा संचालन
🟢अनुभवी शिक्षक बाट अध्ययन अध्यापन गराइने
🟢जापान पुगेपछी पनि पार्ट टाइम जबको व्यवस्था
🟢अनुभवी र दक्षबाट डकुमेन्टेसन गरिने
🟢बिभिन्न ठाउँका धेरै कलेज तथा युनिभर्सिटीसँग सिधै सम्पर्क भएको
👉𝑪𝒉𝒐𝒐𝒔𝒆 𝒚𝒐𝒖𝒓 𝒇𝒂𝒗𝒐𝒓𝒊𝒕𝒆 𝑪𝒊𝒕𝒚 𝒊𝒏 𝑱𝒂𝒑𝒂𝒏:
𝑻𝒐𝒌𝒚𝒐 🏙️ / 𝑶𝒔𝒂𝒌𝒂 🌸 / 𝑵𝒂𝒈𝒐𝒚𝒂 🏯 / 𝑭𝒖𝒌𝒖𝒐𝒌𝒂 🌊 / 𝑪𝒉𝒊𝒃𝒂 🌅 / 𝑺𝒆𝒏𝒅𝒂𝒊 ⛩️ / 𝑯𝒊𝒓𝒐𝒔𝒉𝒊𝒎𝒂 🌸 𝒀𝒐𝒌𝒐𝒉𝒂𝒎𝒂 🌸 & 𝑴𝒂𝒏𝒚 𝒐𝒕𝒉𝒆𝒓𝒔!

For more information
Jtech Education,
Samakhushi 26 Kathmandu
015925692, 9761726901



03/07/2025

📢 New Japanese Language Class Starting Soon! 🇯🇵, Are you dreaming of studying or working in Japan? ✈️🏫💼
Join JTECH EDUCATION, Nepal’s most trusted consultancy, for Beginner to Advanced Japanese Language Courses (JFT, JLPT N5/N4).

👨‍🏫 Experienced Teachers
✅ Start from 0 Level
✅ Friendly and Goal-Oriented Learning Environment
✅ Special Programs for Japan Visa Categories:
🎓 Students | 💼 Working Visa | 👷‍♂️ SSW | 🎓 Bachelor Pass (Jigyo-Kokoku)
✅ Full Language and Interview Preparation

🔁 Our Motto: Learn – Earn – Save – Invest – Retire
🌱 This is the life circle we help you build!

📅 Start Date: 10th Shrawan, 2082
🕕 Class Time: 6:00 AM to 5:00 PM
📍 Location: Samakhushi, Kathmandu
📞 For Admissions & Counseling:
📱 015925692 | 📲 9761726901

🎯 Let’s build your future in Japan together with JTECH EDUCATION – The Bridge to Your Japanese Dream! 🇯🇵✨

17/06/2025

📢 Admission Open! 🇯🇵
✨ Study & Work in JAPAN – April Intake 2026!
Are you dreaming of studying and building your career in Japan?
Jtech Education Pvt. Ltd. is here to guide you every step of the way!

✅ Free Language Class For Students
✅ High COE Rate
✅ Experienced Teachers
✅ Parking Facility Available
📍 Location: Samakhushi, 26, Kathmandu, Nepal
📞 Call: 015925692 | 📲 WhatsApp: 9761726901

👉 Don’t miss this opportunity – Register Now!
Your future in Japan starts with us! 💼🎓


📌 Powered by Jtech Education Pvt. Ltd.

13/06/2025

STUDY & WORK IN JAPAN🇯🇵
🇯🇵जापान🇯🇵 🇯🇵जापान🇯🇵 🇯🇵जापान🇯🇵
👩‍💻पढाई पनि हुने 👷काम पनि हुने, ✈️ जाने होइन त जापान ??
तपाई सङ्ग जापान जाने लिगल ४ वटा विकल्पहरु छन:-
1) Student Visa
2) Working Visa
3) Training TITP Visa
4) Bachelor Pass Engineering (JIGUNKOKU) Visa
काम गर्न होस या पढ्न जापान जाने सोच बनेपनी भाषा त चाहियो नै

1) 12 को परिक्षा दिएर बस्नु हुने अथवा सो भन्दा माथि पढाई सकेर बस्नुभएका विद्यार्थीहरुको लागि जापान जाने सुनौलो अबसर !!!
📣हामीले हरेक इन्टेक मा धेरै को काम हुने गरि काम गरिरहेका छौ।
🎯 विद्यार्थी भिषाकोलागी Free नयाँ भाषाको कक्षाहरु सुरु भैरहेकोले तुरुन्त सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस् l

2) 🇯🇵 SSW WORKING VISA🇯🇵
भाषा पास गरि बिना एजेन्ट जापान जान सक्नु हुनेछ।
REQUIREMENTS
👉कुनै पनि शैक्षिक योग्यता नचाहिने
👉18 बर्ष पुरा भएको हुनुपर्ने ४० ननाघेको
👉 JFT or JLPT N4 Level भाषा पास हुनुपर्ने
👉सम्बन्धित क्षेत्रको Skill Test पास भएको हुनुपर्ने

Note: हामीकहाँ SSW को लागि JLPT N4 अथवा JFT को Normal र Special कक्षा Zero level देखि दक्ष तथा अनुभबि शिक्षक द्वरा धमाधम सुरु भईरहेको छ।

Education नै किन ?
* लामो समय जापान बसि आउनु भएका अनुभवि शिक्षक बाट कक्षा लिइने छ ।
* अनुभवी परामर्शदाता द्वारा उचित परामर्श दिइने छ ।
* Documentation मा बिशेष ध्यान दिइने छ ।
* 12 पास विद्यार्थीहरुले 30 वर्षको उमेर सम्म Apply गर्न सकिने साथै Bachelor अथवा Master पास हुने विद्यार्थीहरुले 39 बर्षको उमेर सम्म Apply गर्न सकिने ।
* ५ जनाको समूह माथि आउने विद्यार्थीहरुलाई समुह छूट दिइनेछ ।
* निम्नतम खर्चमा Apply गर्न सकिने

10/06/2025

Study in Japan – April 2026 Intake
🎌 Explore Your Future in Japan!
Join our Study Visa Program with support for language and cultural preparation.
✔️ Language Support (Free classes – T&C apply)
✔️ Quality Education & Cultural Exchange
✔️ Open Career Pathways
✔️ Personal & Academic Growth
📍 Samakhushi, 26, Kathmandu, Nepal
📞 Contact: 9761726901
👉 [Register Now]
Eligibility: Applicants with N5-level Japanese proficiency (e.g., JLCT, NAT, J-CERT) can apply.

07/06/2025

📢 WE ARE HIRING – JAPANESE LANGUAGE TEACHER (FULL TIME)

📍 Location: Samakhushi, Kathmandu
🏫 Organization: Jtech Education

We are looking for a dedicated and experienced Japanese Language Teacher to join our team!

✅ Requirements:
• JLPT N4 or N3 level passed
• Prior teaching experience required
• Strong communication and classroom management skills

💼 Position: Full-Time
💰 Salary: Negotiable based on experience and qualifications



📧 Send your CV to: [email protected]
📞 Call us: 015925692
📱 WhatsApp: 9761726901

Want your school to be the top-listed School/college?

Telephone

Website