शिक्षा चौतारी नेपाल

शिक्षा चौतारी नेपाल what is psychology ?

🌟 ताजा समाचार | ज्ञान | सूचना अपडेट
🚀 हाम्रा अपडेटहरू Follow गरेर जान्नुहोस्।
👍 Like, Share र Invite गरेर हाम्रो परिवारमा सामेल हुनुहोस्!
💬 Post पठाउन चाहनुहुन्छ भने, मेसेज गर्नुहोस्।
🙏 तपाईंको साथ र सहयोगका लागि धन्यवाद!

Kathmandu University School of Education (KUSOED) को डिन पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामन...
16/09/2026

Kathmandu University School of Education (KUSOED) को डिन पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
प्रा.डा. हेमराज काफ्ले सर 👏👏👏

आर्थिक सर्वेक्षण,बजेट सम्बन्धि सम्पुर्ण जानकारी सार्वजनिक सस्थानको परिक्षा उपयोगी तथ्यांक हेर्न नभुल्नुहोला है ।        ...
15/09/2026

आर्थिक सर्वेक्षण,बजेट सम्बन्धि सम्पुर्ण जानकारी सार्वजनिक सस्थानको परिक्षा उपयोगी तथ्यांक हेर्न नभुल्नुहोला है ।

15/09/2026

झ्याउ लाइसक्यो, ओ ब्रदर चिया खान जाउँ: आज संसदमा सांसद दिपक कुमार शाह (महोत्तरी) ले माइक समातेर बोल्नै लाग्दा पछाडीबाट "झ्याउ लाइसक्यो ! ल अब चिया खान जाउँ अब...ओ ब्रदर चिया खान जाउँ, धेरै केहि गर्नु पर्दैन यार" भन्दै आवाज आएको भिडियो अहिले भाइरल भइरहेको छ ।

यो जोडी देखेर हास्न पर्ने खिल्ली उडाउनु पर्ने केछ हो डाब्नाहरु लाई   मायालाई उमेरले छेक्दैन आफ्नो बडिको सम्मानगर्नसिक्नु...
15/09/2026

यो जोडी देखेर हास्न पर्ने खिल्ली उडाउनु पर्ने केछ हो डाब्ना
हरु लाई मायालाई उमेरले छेक्दैन

आफ्नो बडिको सम्मानगर्नसिक्नु अरुको किन हो

😏👊

त्रिविका रजिष्ट्रारहरुविच छलफल काठमाडौं । भदौ ३० त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटीले त्रिभुवन विश...
15/09/2026

त्रिविका रजिष्ट्रारहरुविच छलफल
काठमाडौं । भदौ ३०
त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटीले त्रिभुवन विश्वविद्यालयको आर्थिक एवं प्रशासनिक क्षेत्रलाई थप प्रभावकारी र उपलब्धिमुलक बनाउन त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रारहरुसँग छलफल गरी सुझावहरु ग्रहण गर्नुभएको छ । छलफलका क्रममा रजिष्ट्रारहरु विच विश्वविद्यालयको अगामी बजेट लगायत आर्थिक, प्रशासनिक एवं शैक्षिक प्रशासनलाई थप चुस्त/दुरुस्त बनाउने, सुशासन कार्यान्वयन गर्ने, त्रिविलाई पुर्नसंरचनामा लैजाने, परीक्षालाई थप व्यवस्थित गर्ने र बेरुजु लगायतका आर्थिक अनुशासन कायम गर्ने सम्वन्धमा गहिरो समिक्षा हुनुका साथै अनुभवहरु साटासाट भएका थिए।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाको प्रमुख आतिथ्यतामा भएको छलफलमा पूर्वरजिष्ट्रारहरु प्रा.डा गीताभक्त जोशी,प्रा.डा चन्द्रमणी पौडेल, प्रा.डा डिल्लीराम उप्रेती र प्रा.डा पेशल दाहाल सहभागी हुनुभएको थियो ।

निर्देशन नमान्ने फेसबुक पेजमाथि प्रेस काउन्सिलको कारबाही ।
15/09/2026

निर्देशन नमान्ने फेसबुक पेजमाथि प्रेस काउन्सिलको कारबाही ।

शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचना ।
15/09/2026

शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचना ।

सूचना
15/09/2026

सूचना

15/09/2026

आ.व. २०८२/०८३ मा ९७,६८८ जना स्थायी शिक्षकहरूको सम्पत्ति विवरण दर्ता भएको राष्ट्रिय किताबखानाले जनाएको छ ।

एम.फिल. २३ औ व्याच पहिलो सेमेष्टरको पहिलो प्रत्यक्ष कक्षा (First Face to Face Contact Session) सञ्चालन सम्बन्धी अत्यन्त ...
15/09/2026

एम.फिल. २३ औ व्याच पहिलो सेमेष्टरको पहिलो प्रत्यक्ष कक्षा (First Face to Face Contact Session) सञ्चालन सम्बन्धी अत्यन्त जरूरी सूचना।

Address

काठमाडौं
Kathmandu

Telephone

+9779849994176

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा चौतारी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षा चौतारी नेपाल:

Shortcuts

Share

Category