03/08/2026
आज मिति २०८३-४-१८ का दिन यसै विद्यालय का कक्षा एल.के.जि मा अध्ययनरत छात्र उत्सव अधिकारी को जन्मदिन परेको हुदा विद्यालय परिवार को तर्फ बाट विशेष शुभकामना व्यक्त गर्द्छौ ।
तिम्रो जीवन सधैं सुख, शान्ति, स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्।
ज्ञान, अनुशासन र असल संस्कारको उज्यालोमा अघि बढ्दै आफ्ना सबै सपना पूरा गर्न सफल रहुन भन्ने शुभकामना।
उज्वल भविष्यको हार्दिक मंगलकामना! 💐
श्री जनकल्याण आधारभूत विद्यालय,अस्ताम