Machhapuchhre Higher Secondary School,Nagdanda Kaski

Machhapuchhre Higher Secondary School,Nagdanda Kaski

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Machhapuchhre Higher Secondary School,Nagdanda Kaski, School, Dhikurpokhari-4,Nagdanda Kaski, .

16/08/2021

भर्ना सम्बन्धी सुचना
शैक्षिक सत्र २०७८ का लागि विज्ञान, शिक्षा व्यवस्थापनमा भर्ना खुलेको जानकारी गराउँदै आफ्नो सिट शुरक्षित गर्न संपुर्ण विद्यार्थी तथा अभिभावकहरुलाई सुचित गरिन्छ।

16/08/2021
27/10/2020

संम्बन्धित विधार्थीहरुलाई जानकारीका लागि

28/08/2020

माछापुच्छ्रे माध्यमिक विद्यालय अन्नपूर्ण २ ढिकुरपोखरी कास्कीले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन,मूल्यांकन,नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ मा व्यवस्था भए अनुसार कक्षा ११ का आंशिक तथा ग्रेड बृद्धि परिक्षा दिने परीक्षार्थीका लागि परीक्षा तालिका यहि भाद्र १७ गते बाट राखिएकोमा कोभिड १९ को संक्रमणको कारण परीक्षा लिने वातवरण नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म परीक्षा कार्यक्रम स्थगित भएको व्यहोरा संपुर्ण विद्यार्थी तथा अभिभावकमा जानकारी गराइन्छ ।

30/06/2020

माछापुच्छ्रे नमूना माध्यमिक विद्यालय अन्नपूर्ण -२ ढिकुरपोखरी कास्कीमा शैक्षिक सत्र २०७७ का लागि कक्षा नर्सरी देखि कक्षा नौ संम्म भर्ना कार्यक्रम सञ्चालन भैरहेको कुरा संपूर्ण अभिभावकलाई अवगत गराउँदै पहिलो चरणको स्वःअध्ययनद्वारा गरिएको अभ्यास प्याकेज संकलन ,चेकिङ र पृष्ठपोषण सहित फिर्ता गर्ने कार्य भैरहेको हुँदा बुझाउन बाँकी विद्यार्थी भाइ बहिनीहरूले पहिलो चरणको अभ्यास प्याकेज बुझाई नाम दर्ता गर्न बाँकी भए दर्ता गरि दोस्रो चरणको अभ्यास प्याकेज लैजानकालागि संपुर्ण विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउँदछौ।
विद्यालय प्रशासन

18/06/2020

माछापुच्छ्रे नमूना माध्यमिक विद्यालय अन्नपूर्ण २ ढिकुरपोखरी कास्कीमा शैक्षिक सत्र २०७७ का लागि कक्षा नर्सरी देखि नौ कक्षा संम्म भर्ना कार्यक्रम सञ्चालन भैरहेको कुरा संपुर्ण अभिभावकलाई अवगत गराउँदै मिति २०७७/०३/०४ बाट संपुर्ण विधार्थीलाई स्वःअध्ययन गरि अभ्यासका लागि सामाग्रीहरु पठाइएको छ।सो सामाग्री अध्ययन गरि अभ्यास गर्नकालागि उपयुक्त वातावरण मिलाई दिन हुन अभिभावक ज्युहरुमा अनुरोध गर्दछौं। अभ्यास कार्य सम्पन्न भए पछि संकलन,चेकिङ र पृष्ठपोषण पछि मिति २०७७/०३/१६ गते पछाडि ९० दिन (तीन महिना) का लागि स्वःअध्ययन र अभ्यास प्याकेज बितरण गर्ने योजन रहेको व्यहोरा संपुर्ण अभिभावकहरूमा जानकारी गराउँदछौँ

24/05/2020

Machhapuchhre secondary school Annapurna Rural Municipality 2Dhikurpokhari Kaski

Want your school to be the top-listed School/college?

Telephone