13/12/2025
आजको खेलको हिरो ।।।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepalAwaj, Education, Ward No. 1 Changunarayan Municipality – Bhaktapur, Kaski.
13/12/2025
आजको खेलको हिरो ।।।
एक over मा २७ रन दिय पछि खतम भयो नि हो?? सुदुर पश्चिम के गरेको??
रोहित पौडेलको ह्याटि्क ।।।
दिपक बोहोरा पहिलो बलमा आउट।।सुदुर पश्चिम प्रेसरमा ५ विकेट्को छेती मा ४४ रन
दीपेन्द्र सिंह यरि आउट।।
आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
23/09/2025
बडादसैको अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबारबाट नवरात्रि महोत्सव सुरु
आजदेखि कक्षा १२ को पूरक परीक्षा सुरु हुँदै
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि आज दिउँसो १बजे देखि ३ बजे सम्म सडक बन्द हुने
Todays Gold rate
Gold - 2,17800/-
Silver - 2650/-
22/09/2025
मलाई कवाडी वैज्ञानिक भन्नुहोला : महाविर पुन ।।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।
जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि,उर्जा मन्त्री कुलमान घिसिङ्ग पनि सहभागी