Banganga Multiple Campus

Banganga Multiple Campus

Share

BMC, nestled in the vibrant city of Banganga, is dedicated to fostering academic excellence and holistic development for every student.

We offer a dynamic environment where students are encouraged to explore their potential and pursue their passions.

21/01/2026

यहि माघ ९ गते शुक्रवार, सरस्वती पूजा, अक्षरारम्भ गर्ने दिन !! एसईईमा नेपाल प्रथम नतिजा दिन सफल तथा सबै शैक्षिक पूर्वाधारले युक्त बाणगङ्गा मा.वि., लौगाईमा आफ्ना नानीबाबुहरुको शिक्षाको पहिलो पाइला प्रारम्भ गर्न हार्दिक आमन्त्रण गर्दछौं !! ❤️

16/01/2026

सरस्वती पूजाको पावन अवसरमा शैक्षिक यात्रा प्रारम्भ निम्ति आफ्ना शिशु बालबालिकाहरुका निम्ति बाणगङ्गा मा.वि. लौगाई, कपिलवस्तुमा समय मै आफ्नो सीट सुरक्षित गर्नुहोस् ! अक्षरारम्भ सरस्वती पूजाका दिन यहि माघ ९ गते शुक्रवार !!

09/01/2026

विदासम्बन्धी सूचना !

28/12/2025

मौसममा प्रतिकुलता सृजना भई अत्यधिक चिसो बढेका कारण पौष १४ गते बाणगङ्गा नगरपालिकाले शैक्षिक संस्थाहरुमा जाडो विदा दिएको र पर्सि १५ गते ल्होसार पर्वको सार्वजनिक विदा परेको हुँदा बिहानी सत्रका सम्पूर्ण पठन पाठन पौष १६ गते बुधवार देखि यथा समयमा सन्चालन हुने ब्यवहोरा सूचित गरिन्छ !

28/12/2025

स्नातक दोश्रो वर्ष २०८२ नियमित तर्फको परीक्षा केन्द्रसम्बन्धी सूचना !
त्रिभुवन विश्वविद्यालयद्वारा यहि पौष १६ गते देखि संचालन हुने स्नातक दोश्रो वर्षको नियमित तर्फ यस बाणगङ्गा बहुमुखी क्याम्पसका परीक्षार्थीहरुको परीक्षा केन्द्र तपसिल बमोजिम कायम भएको ब्यवहोरा सूचित गरिन्छ !

बी.एड. दोश्रो वर्ष :
परीक्षा केन्द्र : सिद्दार्थ क्याम्पस, बुङ्ची, कपिलवस्तु !

बीबीएस दोश्रो वर्ष :
परीक्षा केन्द्र : कपिलवस्तु बहुमुखी क्याम्पस, तौलिहवा, कपिलवस्तु !

11/12/2025

त्रिभुवन विश्वविद्यालयद्वारा हालै प्रकाशित बीएड प्रथम वर्षको नतिजामा यस क्याम्पसबाट प्रथम स्थान प्राप्त गर्न सफल किरण पछाईलाई हार्दिक बधाई !! ❤️

11/12/2025

त्रिभुवन विश्वविद्यालयद्वारा हालै प्रकाशित बीएड प्रथम वर्षको नतिजामा यस क्याम्पसबाट सफल हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई !! ❤️

10/12/2025

त्रिभुवन विश्वविद्यालयले चार वर्षे बी.एड. प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ !

08/12/2025

Song of Banganga Multiple Campus
Created by : Laxman Puri, Asst. Professor, Banganga Campus

Photos from Banganga Multiple Campus's post 04/12/2025

उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ द्वारा आयोजित `प्रथम कपिलवस्तु डान्सिङ्ग स्टार´ विजेता बन्न सफल बाणगङ्गा माध्यमिक विद्यालय लौगाईकी मेधावी छात्रा सन्धया परियारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

29/11/2025

त्रिभुवन विश्वविद्यालयद्वारा हालै प्रकाशित बीबीएस प्रथम वर्षको नतिजामा ६५.८% अंकसहित क्याम्पस प्रथम हुने सचिन पोख्रेललाई हार्दिक बधाई !! ❤️

27/11/2025

त्रिभुवन विश्वविद्यालयद्वारा हिजो प्रकाशित बीबीएस प्रथम वर्षको नतिजामा यस क्याम्पसबाट उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई !! ❤️

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Banganga-8, Laugain
Kapilvastu