Mirai Language Centre

Mirai Language Centre Trustworthiness !!

EPS Exam Notice  September 1 (भदौ १६) मा Forestry क्षेत्रको परीक्षा तालिका आउने कुरा HRD को website मा राखिएको छ । अरू क...
21/08/2026

EPS Exam Notice
September 1 (भदौ १६) मा Forestry क्षेत्रको परीक्षा तालिका आउने कुरा HRD को website मा राखिएको छ । अरू को पनि त्यसको लगत्तै हुनेछ ।

21/08/2026

प्रत्येक शुक्रबार को दिन आज पनि परीक्षा हरु भइरहेका छन् Mirai Language Centre 🇰🇷🇯🇵🇰🇷🇯🇵💯

नाग देवताको पूजा गर्दै, प्रकृति र जीवनप्रतिको हाम्रो आस्था अनि सम्मान लाई मनाउने दिन को अवसर मा सम्पूर्ण लाई नाग पञ्चमी ...
17/08/2026

नाग देवताको पूजा गर्दै, प्रकृति र जीवनप्रतिको हाम्रो आस्था अनि सम्मान लाई मनाउने दिन को अवसर मा सम्पूर्ण लाई नाग पञ्चमी अर्थात् नाग देवताको पूजा गर्ने दिन को शुभकामना !!
Contact us for more details📚 : 076-550217, 9761691883, 9867134971, 9749909414 : 4nbr Kapilvastu, NIC Asia bank building 🇯🇵🇰🇷

15/08/2026

2026 EPS exam को तयारी शनिबार बिहान 6 बजे देखि 12 सम्म Mirai Language Centre Madhav Ghimire गणेश खनाल सलिना बोहोरा Bidhya Bista महेश आचार्य Mahesh Acharya official 𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔.

05/08/2026

आज कोरियन भाषा परीक्षा को आवेदन फारम भर्ने अन्तिम दिन अझै विद्यार्थी हरु इच्छुक हुनुहुन्छ भने राति 12 बजे सम्म भरिने छ।
Mirai Language Centre 🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷

EPS कोरिया अन्तर्गत 2026 को आवेदन फर्म भर्ने मिती २ दिन थप गरि २०८३/४/२० सम्म भर्न मिल्नेछ ।Mirai Language Centre
30/07/2026

EPS कोरिया अन्तर्गत 2026 को आवेदन फर्म भर्ने मिती २ दिन थप गरि २०८३/४/२० सम्म भर्न मिल्नेछ ।
Mirai Language Centre

Have a safe flight✈️✈️✈️ asmita sharma ज्यू 🇯🇵जापानको बसाई शुख  र फलदाई रहोस् ।। Contact us for more details📚   : 976169...
29/07/2026

Have a safe flight✈️✈️✈️ asmita sharma ज्यू 🇯🇵जापानको बसाई शुख र फलदाई रहोस् ।। Contact us for more details📚 : 9761691883, 9867134971, 9749909414 : 4nbr Kapilvastu, NIC Asia bank building 🇯🇵🇰🇷

आवेदन भर्ने अन्तिम मिति २०८३ साउन १८ गतेसम्म विस्तार गरिएको छ।🇳🇵🇰🇷EPS को अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएपछ...
28/07/2026

आवेदन भर्ने अन्तिम मिति २०८३ साउन १८ गतेसम्म विस्तार गरिएको छ।🇳🇵🇰🇷

EPS को अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आवेदन प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको थियो

आवेदन गर्ने अन्तिम मिति २०८३ साउन १८ गतेसम्म विस्तार गरिएको छ।

प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि पुनः आवेदन प्रक्रिया सुरु गरिनेछ। आधिकारिक अपडेटका लागि EPS Korea Nepal को वेबसाइट तथा सूचनाहरू नियमित रूपमा हेर्नुहोस्।
आधिकारिक सूचनामात्र विश्वास गर्नुहोस्।

CBT UBT question and info ゚

हाम्रो यस Mirai Language Centre मा EPs exam फर्म भरिरहेका छौ ।
26/07/2026

हाम्रो यस Mirai Language Centre मा EPs exam फर्म भरिरहेका छौ ।

Address

Banganga-4 Kapilvastu
Kapilvastu

Telephone

+97776550217

Website

Alerts

Be the first to know and let us send you an email when Mirai Language Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share