श्री बुद्धपद्य मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च

श्री बुद्धपद्य मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च

Share

A page prepared to connect all former students who studied at Sri Buddha Padma Secondary School Taulihawa Kapilvastu.

विद्यालयमा ग्रामीण तथा सहरी सरसफाइ प्रविधिको सचेतना 08/06/2025

विद्यालयमा ग्रामीण तथा सहरी सरसफाइ प्रविधिको सचेतना

विद्यालयमा ग्रामीण तथा सहरी सरसफाइ प्रविधिको सचेतना कपिलवस्तु, २५ जेठ । भारतमा स्वच्छ भारत अभियानमा सहकार्य गर्दै आएको सुलभ इन्टरनेशनल र कपिलवस्तुको कालिका स्वावलम....

बुद्धपद्ममा जंकफुड निषेध 20/05/2025

बुद्धपद्ममा जंकफुड निषेध

बुद्धपद्ममा जंकफुड निषेध कपिलवस्तु, ०६ जेठ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित श्री बुद्धपद्म माध्यमिक विद्यालयलाई पत्रु खाना (जंक फु...

16/04/2025

श्री बुद्धपद्म मा.बि. पुर्ब विद्यार्थी मन्चको बैठक
२०८२-०१-०३ गते

12/03/2025

गैरसरकारी संस्था महासंघ नेपाल (NGO federation Nepal) को २०८१ फागुन २६ र २७ गते सम्पन्न ११औं महाधिवेशनबाट यस मन्चका अध्यक्ष श्री संजय लम्साल ज्यु महासंघको केन्द्रीय उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

Photos from श्री बुद्धपद्य मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च's post 05/02/2025

श्री बुद्ध पद्य मा.बि. पुर्व बिद्यार्थीहरुको बनभोज कार्यक्रम तपसिल अनुसार आयोजना हुने भएकाले ईच्छुक पुर्व बिद्यार्थी ज्युहरुले मिति २०८१ माघ ३० गते सम्ममा निर्धारित शूल्क रु १०००/– (अक्षेरुपी एक हजार) मात्र दिईएको QR क्युआर मा जम्मा गरि सहभागी भै दिनु हुन सादर अनुरोध गरिन्छ ।
तपसिल
वनभोज आयोजना मिति : २०८१ फागुन ३ गते शनिबार
समय : बिहान ८ बजे देखी
स्थान :ढेकहरी पिकनिक प्राङ्गण, बुद्धभुमी कपिलवस्तु

(वनभोज व्यवस्थापन उप समिति)
१) संयोजक श्री गुन्जन कुमार गुप्ता, 9857050538
२) सदस्य श्री देवेश जयसवाल, 9844787180
३) सदस्य श्री खग प्रसाद चापागाई, 9857050436
अनुरोधक :
वनभोज व्यवस्थापन उप समिति

शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता 03/02/2025

शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता

शिक्षाको गुणस्तर सुधारमा पालिकाको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री गुप्ता कपिलवस्तु, २१ माघ । माध्यमिक तहको शिक्षाको गुणस्तर सुधारमा स्थानिय तहको भूमिका महत्वपूर्ण हुने पूर्वमन्त्री तथ.....

Photos from श्री बुद्धपद्य मा.बि. तौलिहवा पुर्व बिद्यार्थी मञ्च's post 03/02/2025

श्री बुद्ध पद्म मा. बि. तौलिहवामा आयोजित सरस्वती पुजा तथा अक्षराम्भ कार्यक्रममा यस पुर्ब विद्यार्थी मन्चको संस्थागत उपस्थिति रहेको छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष आजाद अहमद दर्जि ज्युको अध्यक्षता, पुर्व मन्त्री श्री बृजेश कुमार गुप्ता ज्युको प्रमुख आतिथ्यता, शिक्षा समन्वय ईकाई प्रमुख श्री लोकनाथ मरासिनि ज्यु र मन्चका अध्यक्ष श्री संजय लम्साल ज्युको बिशिस्ट आतिथ्यता, पुर्व प्रअ, पुर्व शिक्षक, मन्च पदाधिकारीहरुको आतिथ्यता प्रधानाध्यापक श्री बाबुराम भण्डारी ज्युको स्वागत र बिद्यार्थी लक्ष्मि हरिजनको संचालनमा भएको कार्यक्रममा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरिएको छ । मन्चले अनुशासन, सिर्जनसिलता, पिटीमा उत्कृष्ट ६ छात्रछात्रालाई स्कुल व्याग र सिनेमा सतरङ्ग एडभटाईजिङले ती ६ बिद्यार्थीका लागि स्टेसनरी उपलब्ध गराएको थियो ।

02/02/2025

श्री बुद्ध पद्म पुर्ब विद्यार्थी मन्च का सम्पुर्ण संचालक समिति तथा माघ १ गते को भेला मा उपस्थित हुनु भएका पुर्ब विद्यार्थी ज्यु हरु लाई भोलि मिति २०८१/१०/२१ गते, सोमबार का दिन बिहान ८:०० बजे सरस्वती पुजा को प्रसाद ग्रहण का लागी विद्यालय ले निमन्त्रणा गरेको हुँदा सहभागीता का लागी अनुरोध गर्दछु ।


संजय लम्साल
अध्यक्ष

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Taulihawa
Kapilvastu