18/02/2026
जन्मदिनको हार्दिक शुभकामना
तपाईंको जीवन खुशी, समृद्धि, र सफलताले छाहोस । Mahesh Singh Yadav Salim Khan Mithlesh Kumar New Bright Future Academy banganga -10, Korea chowk
information technology, computer training, computer repair and sell
18/02/2026
जन्मदिनको हार्दिक शुभकामना
तपाईंको जीवन खुशी, समृद्धि, र सफलताले छाहोस । Mahesh Singh Yadav Salim Khan Mithlesh Kumar New Bright Future Academy banganga -10, Korea chowk
13/01/2026
Time ma seat book garnu hola.
सरस्वती पूजाको पावन अवसरमा कक्षा PG का लागि निशुल्क भर्ना खुल्यो ।।
३ वर्ष पूरा गरिसकेका बालबालिकाहरूको लागि उक्त शुभ दिन विद्यालयमा अक्षरारम्भ कार्यक्रम आयोजना गरिने भएकाले आफ्ना नानीबाबुहरूलाई यस पुण्य कार्यमा सहभागी गराइदिनु हुन समस्त अभिभावकज्यू, सल्लाहकारज्यू, शुभचिन्तकहरू तथा टोलवासीहरू समक्ष हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, सरस्वती माताको आशीर्वादसहित आफ्ना बालबालिकाको शैक्षिक यात्राको शुभारम्भ गरौँ।
धन्यवाद।
New Bright Future Academy banganga -10, Korea chowk
Lumbini Satya Khabar Lumbinitajakhabar Mahesh Singh Yadav Shuddhodhan Rural Municipality Irshad Ahmad Salim Khan Er Ramesh Yadav BTI Labani Routine of Nepal banda New Bright Future Academy banganga -10, Korea chowk
16/12/2025
Keyboard ko barema sikaudai.
15/12/2025
Theory class
Class 12 को Exam आउन लाग्यो । अब Tuition पढ्ने होइन ?
ADMISSION OPEN: Education & Management Tuition Classes at Buddha Technical Institute
📍 Labani Chowk & Korea chowk
💯 100% PASS GUARANTEED
🎓 Where Every Student Becomes a Topper
🔥 Complete Tuition Support for Your Board Exams:
• 🧠 20 Model Sets + Important Questions
• 📅 Weekly Test Every Saturday
• 📖 PYQ Discussion Sessions
• 🕒 6 Days a Week Classes (1.5 hrs/day)
• 🏁 Regular Classes Till Final Board Exams
📞 Phone: 9827595438 / 9827408014
23/11/2025
उपरोक्त विषयमा यस लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ०७ आ.व. २०८२/०८३ नगरसभा बाट लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फ बाट स्वीकृत कार्यक्रम बालवालिकाहरुलाई कम्प्युटर तालिममा यस वडामा स्थायी बसोवास गरी बस्ने पुरुष तथा महिलाको लागि ६० दिने आधारभुत तालिम सञ्चालन हुने भएको हुदाँ तपसिलका योग्यता सहित ईच्छुक हुने सहभागीहरुले सुचना प्रकाशनको मिति देखि ७ (सात) दिन भित्र आवेदन दिनुहुन यो सुचना प्रकाशन गरिएको छ। Lumbini Satya Khabar Lumbinitajakhabar
04/11/2025
बाणगंगा नगरपालिका उपप्रमुख आदरणीय रिता कुमारी चौधरी लाई जन्मदिनको अनगिन्ती शुभकामना ।