Geet Technical College Of Technology Pvt.Ltd.

Geet Technical College Of Technology Pvt.Ltd. Electrical level (1,2,3), Computer, Plumbing,A/C Freeze Repair, Mobile Repair and Other

सुनौलो अवसर!        सुनौलो अवसर!!         सुनौलो अवसर!!! यहि २०८०फल्गुन ०६ गते देखि काेरियन भाषाकाे कक्षा सञ्चालन हुदैछ ...
16/02/2024

सुनौलो अवसर! सुनौलो अवसर!! सुनौलो अवसर!!!
यहि २०८०फल्गुन ०६ गते देखि काेरियन भाषाकाे कक्षा सञ्चालन हुदैछ । मौकाकाे फाइदा उठाउनुहाेस्।

नयाँ कक्षाहरु धमाधम सन्चाँलन भैरहेकाे जानकारी गराउन चाहन्छाैContect us 9806998706,9827551199Hurry up!!!
26/11/2023

नयाँ कक्षाहरु धमाधम सन्चाँलन भैरहेकाे जानकारी गराउन चाहन्छाै
Contect us 9806998706,9827551199
Hurry up!!!

06/11/2023
आज मिति २०८०/०७/१५ गतेका दिन यशोधरा गाँउपालिका वडा नं ०१ र यस गीत टेक्निकल कलेज अफ टेक्नोलॉजी प्रा.लि. ताैलिहवा-०१,कपिलव...
06/11/2023

आज मिति २०८०/०७/१५ गतेका दिन यशोधरा गाँउपालिका वडा नं ०१ र यस गीत टेक्निकल कलेज अफ टेक्नोलॉजी प्रा.लि. ताैलिहवा-०१,कपिलवस्तुको शाखा पकडी मा कम्प्यूटर ल्याब उद्घाटनको समारोहमा वडा नं ०१ को अध्यक्ष श्री कयुम खाँन ज्यू द्वारा उद्घाटन गारियो।
टेलिफोन नं. ०७६५६०५५०
सम्पर्क नं. ९८०६९९८७०६,९८६७६७०५५०,९८११९२५२८९
Technical College Of Technology Pvt.Ltd.
# Pakdi Branch yasodhara gaupalika word No. 01

16/08/2023

कक्षा १२ को परिक्षामा सफलता प्राप्त गर्नु भएको सम्पुर्ण भाईबहिनीहरु लाई उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछौं।
गीत टेक्निकल कालेज अफ टेक्नोलोजी प्रा लि परिवार

12/08/2023

राष्ट्रमा युवाहरूको भुमिका अहम रहाेस।
युवा विदेश जानका लागि मात्र नभई वैदेशिक सम्बन्धहरु सुमधुर गराउन पनि सफल बनाेस।
युवाले जिविकाेपार्जनका निमित्त विदेशनै जानुपर्छ भन्ने साेचलाई परिवर्तन गर्दै देशमै काम गर्नुपर्छ, विकास तथा परिवर्तनका मुहारहरु फेर्नुपर्छ र गरिखाने वातावरण बनाउनुपर्छ।।
अन्तर्राष्ट्रिय युवा दिवसको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना 💐💐

भर्ना खुल्यो!               भर्ना खुल्यो!!                     भर्ना खुल्यो !!! हाम्रो सुन्दर नगरी ताैलिहवामा एक मात्र C...
31/07/2023

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो !!!
हाम्रो सुन्दर नगरी ताैलिहवामा एक मात्र C.T.E.V.T. द्वारा सम्बन्धन प्राप्त संस्थामा निम्न विषयका भर्ना खुलेकाे सहर्ष जानकारी गराईन्छ ।
सम्पर्क नंः ९८६७६७०५५०,९८०६९९८७०६

श्रावण महिनाकाे पावन अवसरमा सम्पूर्ण दीदीबहिनी,दाईभाई तथा सम्पूर्ण नगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दैछाै ।हर हर ...
30/07/2023

श्रावण महिनाकाे पावन अवसरमा सम्पूर्ण दीदीबहिनी,दाईभाई तथा सम्पूर्ण नगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दैछाै ।
हर हर महादेव

आज मिति २०८०/०३/१८ गते काे दिन चलिरहेको  कपिलवस्तु नगरपालिका नगर कार्यपालिका काे कार्यालय र यस गीत टेक्निकल कलेज अफ टेक्...
03/07/2023

आज मिति २०८०/०३/१८ गते काे दिन चलिरहेको कपिलवस्तु नगरपालिका नगर कार्यपालिका काे कार्यालय र यस गीत टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. काे साझेदारीमा १ महिने पलम्बिङ तालिमको समापन कपिलवस्तु नगरपालिकाकाे सामाजिक विकास अधिकृत श्री पदम राज श्रेष्ठ ज्यु काे उपस्थितिमा कार्यक्रमकाे समापन गरियो ।

आज मिति २०७९/१२/१७ गतेका दिन कृष्णनगर नगरपालिका वडा नं २ र यस गीत टेक्निकल कलेज अफ टेक्नोलॉजी प्रा.लि. को साझेदारीमा ३० ...
31/03/2023

आज मिति २०७९/१२/१७ गतेका दिन कृष्णनगर नगरपालिका वडा नं २ र यस गीत टेक्निकल कलेज अफ टेक्नोलॉजी प्रा.लि. को साझेदारीमा ३० दिने महिला कम्प्यूटर तालिम काे उद्घाटन समारोहमा वडा नं २ को अध्यक्ष श्री कृष्ण कुमार कसौधन ज्यू द्वारा उद्घाटन गारियो।

भर्ना खुल्यो !            भर्ना खुल्यो !!           भर्ना खुल्यो !!!प्रविधिक शिक्षा अध्ययन गर्ने सुनौलो अवसर अब तपाई हाम...
07/11/2022

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
प्रविधिक शिक्षा अध्ययन गर्ने सुनौलो अवसर अब तपाई हाम्रो सुन्दर नगरी तौलिहवामा यसै शैक्षिक सत्रका लागि तपसिल उल्लेखित विषयहरुमा सिमित सीट भएकोले गर्दा समयमा इच्छुक विद्यार्थीहरुले आ-आफ्नो सिटहरुको सुरक्षित गर्नुहोस्।

30/10/2022

Address

Kapilvastu Municipality Word No. 1, Hospital Line
Kapilvastu
32800

Telephone

+97776560550

Website

Alerts

Be the first to know and let us send you an email when Geet Technical College Of Technology Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Geet Technical College Of Technology Pvt.Ltd.:

Shortcuts

Share

Category