यस सनराइज इङ्गलिस बोर्डिङ्ग स्कुल चन्द्रौटा कपिलबस्तु ले थारु जातीले मनाउदै आइरहेको बड्का आइतबारी को उपलक्षमा मिति २०७९/०५/१९ का दिन बिदा दिने निर्णय गरेकोले सो दिन बिद्धालय बन्द रहनेछ ।साथै सोमबार देखि बिद्धालय सुचारु हुनेछ ।
प्रीन्सिपल
सनराइज इङ्गलिस बोर्डिङ्ग स्कुल चन्द्रौटा ।
Sunrise English Boarding School Chandrauta, Kapilvastu
Shivraj-5, Chandrauta, Kapilvastu
31/03/2021
यस सनराइज बोर्डिङ स्कुल चन्द्रौटा को तेश्रो त्रैमाशिक परीक्षा निम्न तालिका अनुसार सन्चालन गरिने ब्योहोरा जानाकारी गराइन्छ ।
प्रीन्सिपल
(बिजय अधिकारी)
सनराइज इङलिस बोर्डिङ स्कुल चन्द्रौटा कपिलवस्तु
सरकारले सार्वजनिक बिदा गरेतापनि आज विद्यालय बिदा नभएको कुरा सम्पूर्ण अभिभावक तथा विद्यार्थी हरुमा जानकारी गराइन्छ ।
Want your school to be the top-listed School/college in Kapilvastu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Shivraj-5, Chandrauta
Kapilvastu
Kapilvastu