Siddhartha Campus, Kapilvastu

Siddhartha Campus, Kapilvastu कपिलवस्तुको पहिलो गुणस्तर सुनिश्चितता प्रत्यायनकृत क्याम्पस ।

📢 Exam Schedule: 4-Year B.A.,BFA, B.Ed., B.B.S. & B.Sc. Second Year Regular Examination-2083 Published !!
14/08/2026

📢 Exam Schedule: 4-Year B.A.,BFA, B.Ed., B.B.S. & B.Sc. Second Year Regular Examination-2083 Published !!

विदा सम्बन्धी सूचना
14/08/2026

विदा सम्बन्धी सूचना

04/08/2026

परीक्षा सफलताको हार्दिक शुभकामना!

भोलि, मिति २०८३ साल साउन २० गतेदेखि सुरु हुन गइरहेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा सहभागी हुने सम्पूर्ण परीक्षार्थी विद्यार्थीहरूलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछौं ।

तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले उत्कृष्ट नतिजा दिलाओस्। परीक्षा शान्त, संयमित र आत्मविश्वासका साथ दिई आफ्नो उज्ज्वल भविष्यतर्फ सफलतापूर्वक अघि बढ्न सक्नुहोस् ।

सबै परीक्षार्थीहरूलाई उज्ज्वल सफलताको हार्दिक मंगलमय शुभकामना!

Revised Routine: Bachelor 1st Year 2083.
03/08/2026

Revised Routine: Bachelor 1st Year 2083.

बिएड प्रथम वर्षको  वार्षिक परीक्षाको पहिलो दिन अनिवार्य नेपाली विषयका  सम्पूर्ण महत्त्वपूर्ण पाठहरूको भिडियो सङ्गालो 👇️👇...
02/08/2026

बिएड प्रथम वर्षको वार्षिक परीक्षाको पहिलो दिन अनिवार्य नेपाली विषयका सम्पूर्ण महत्त्वपूर्ण पाठहरूको भिडियो सङ्गालो 👇️👇️👇️👇️

B.Ed.First ( Com.Nepali) का कविता ,कथा,निबन्ध ,नाटक ,उपन्यास सम्बन्धित भिडियोहरू ।

ब्याचलर प्रथम वर्षका परीक्षा दिने विद्यार्थीका लागि : बिएड प्रथम  = साउन 18 गतेको परीक्षा सरेर भदौ 3 गते हुन्छ । अरु सबै...
01/08/2026

ब्याचलर प्रथम वर्षका परीक्षा दिने विद्यार्थीका लागि :
बिएड प्रथम = साउन 18 गतेको परीक्षा सरेर भदौ 3 गते हुन्छ । अरु सबै पुरानो रुटिन अनुसार हुन्छ !
बिबिएस प्रथम = साउन 18 गतेको परीक्षा सरेर साउन 29 गते हुन्छ । अरु सबै पुरानो रुटिन अनुसार हुन्छ !
बिए प्रथम = साउन 18 को भदौ 2 गते र साउन 19 को भदौ 3 गते हुन्छ ।
स्नातक तह प्रथम वर्षको परीक्षा तालिकाअनुसार पहिलो र दोस्रो दिनको परीक्षा तपसिल अनुसार सरेको छ ।
अन्य दिनका परीक्षाहरू तोकिएकै मितिमा हुनेछन !

स्नातक तह प्रथम वर्ष २०८३ नियमित तर्फको परीक्षा केन्द्र सम्वन्धी सूचना
29/07/2026

स्नातक तह प्रथम वर्ष २०८३ नियमित तर्फको परीक्षा केन्द्र सम्वन्धी सूचना

Exam Schedule: 4Years B.A., B.Ed., B.B.S. & B.Sc. Second Year Partial Examination – 2082
28/07/2026

Exam Schedule: 4Years B.A., B.Ed., B.B.S. & B.Sc. Second Year Partial Examination – 2082

स्नातक तह चौथो वर्ष २०८३
28/07/2026

स्नातक तह चौथो वर्ष २०८३

लेखा परीक्षण सम्बन्धी सूचना
24/07/2026

लेखा परीक्षण सम्बन्धी सूचना

Address

Kapilvastu
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Siddhartha Campus, Kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Siddhartha Campus, Kapilvastu:

Shortcuts

Share

Category