Parijat English Boarding School

Parijat English Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parijat English Boarding School, School, Banganga-7, Bangai, Kapilvastu.

पारीजात ईङलिस बोडिङ्ग स्कुल बा.न.पा-७ कपिलवस्तुको ( विद्यालय एवम्  शिक्षक/कर्मचारी )को तर्फबाट हालै भोटेकोशी मा गएको बिन...
08/09/2026

पारीजात ईङलिस बोडिङ्ग स्कुल बा.न.पा-७ कपिलवस्तुको ( विद्यालय एवम् शिक्षक/कर्मचारी )को तर्फबाट हालै भोटेकोशी मा गएको बिनाशकारी बाढी बाट प्रभावित नागरिकहरूको सहयोगार्थ स्वरूप रु -५१०००/-(रुपियाँ एकाउन्न हजार मात्र) सहयोग रकम प्याब्सन कपिलवस्तु मार्फत प्रधानमन्त्री राहत उद्धार कोष जम्मा हुने गरी हस्तान्तरण गरियो।

आदरणीय अभिभावकज्यूहरुमा नमस्कार     भोलि  मिति वि.स २०८३/०५/१ गते  वाणगंगा नगरपालिका शिक्षा शाखाको सूचना बमोजिम विद्यालय...
16/08/2026

आदरणीय अभिभावकज्यूहरुमा नमस्कार


भोलि मिति वि.स २०८३/०५/१ गते वाणगंगा नगरपालिका शिक्षा शाखाको सूचना बमोजिम विद्यालय बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

नोट:पर्सि मिति २०८३/०५/२ गते सबै कक्षाहरू नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ ।

मलाई कति मन पर्छ, ग्रीष्मको त्यो सुनौलो बिहानी, जब हरेक रूखमा चराहरू मधुर गीत गाउँछन्। टाढा कतै शिकारीको बिगुल गुञ्जिरहन...
27/07/2026

मलाई कति मन पर्छ, ग्रीष्मको त्यो सुनौलो बिहानी, जब हरेक रूखमा चराहरू मधुर गीत गाउँछन्। टाढा कतै शिकारीको बिगुल गुञ्जिरहन्छ, र स्काइलार्क पनि मेरो स्वरमा स्वर मिलाउँछ। आहा! कति मधुर छ त्यो संगत।

मलाई कति प्रिय लाग्छ त्यो प्रभात, जब विद्यालयको बाटो ओसले भिजेका फूलझैँ मुस्कुराइरहेको हुन्छ।
साथीहरूको हाँसो हावाको लहरसँग मिसिएर आउँछ, र मेरो बालमन नयाँ दिनको उज्यालो समेट्दै आशाका गीत गुनगुनाउँछ।

गुरुका वचन दीपको ज्योतिझैँ अन्तरमनमा झर्छन्।
हरेक जिज्ञासा क्षितिजतिर उड्न खोज्ने चराको पखेटा बन्छ,
र हरेक उत्तर जीवनको नयाँ प्रभात। यसरी ज्ञानको सुवासमा
मेरो बालपन दिनहुँ फूलझैँ फक्रिरहन्छ।












The future rewards those who invest in learning today✍️💯
08/07/2026

The future rewards those who invest in learning today✍️💯












No lesson feels boring when it's mixed with a little laughter☺️
03/07/2026

No lesson feels boring when it's mixed with a little laughter☺️












🌱 सिकाइ केवल किताबमा सीमित हुँदैन,  सिर्जनात्मक अभ्यासमार्फत त्यसले अझ जीवन्त र अर्थपूर्ण रूप लिन्छ।बिदाको समयलाई सदुपयो...
25/06/2026

🌱 सिकाइ केवल किताबमा सीमित हुँदैन, सिर्जनात्मक अभ्यासमार्फत त्यसले अझ जीवन्त र अर्थपूर्ण रूप लिन्छ।

बिदाको समयलाई सदुपयोग गर्दै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूले नेपाली विषय अन्तर्गत आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति र भाषिक ज्ञानलाई समेटेर तयार पारेका रचनात्मक कार्यहरू ✍️












Developing focus, speed, and accuracy through every shot💪
23/06/2026

Developing focus, speed, and accuracy through every shot💪












Every dream begins with the courage to learn 🌱
17/06/2026

Every dream begins with the courage to learn 🌱












हरेक बालबालिकाले शिक्षा, सुरक्षा र सम्मानपूर्ण बाल्यकाल पाउने अधिकार राख्छन्। बालश्रम बालअधिकारको उल्लङ्घन मात्र होइन, र...
12/06/2026

हरेक बालबालिकाले शिक्षा, सुरक्षा र सम्मानपूर्ण बाल्यकाल पाउने अधिकार राख्छन्। बालश्रम बालअधिकारको उल्लङ्घन मात्र होइन, राष्ट्रको भविष्य माथिको चुनौती पनि हो।

नेपालमा बालश्रम घट्दै गए पनि अझै लाखौँ बालबालिका विभिन्न श्रममा संलग्न छन्, जसमा जोखिमपूर्ण कामसमेत समावेश छन्। बालश्रम अन्त्यका लागि बनेका ऐन, कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो।

आउनुहोस्, प्रत्येक बालबालिकालाई सिक्ने, खेल्ने र सपनाहरू पूरा गर्ने अवसर सुनिश्चित गर्दै बालश्रममुक्त समाज निर्माणमा सबैले आ–आफ्नो जिम्मेवारी निभाऔँ।

विश्व बाल श्रम विरुद्धको दिवसको शुभकामना।












वाणगङ्गा नगरपालिकाको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार मिति २०८३/०२/२५ गतेदेखि २०८३/०२/२७ गतेसम्म विद्यालयमा गर्मी बिदा ...
07/06/2026

वाणगङ्गा नगरपालिकाको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार मिति २०८३/०२/२५ गतेदेखि २०८३/०२/२७ गतेसम्म विद्यालयमा गर्मी बिदा रहेको हुँदा यस विद्यालय पनि सोही अवधिभर बन्द रहने तथा मिति २०८३/०२/२८ गते बिहीबारदेखि नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।


Address

Banganga-7, Bangai
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Parijat English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category