24/07/2026
स्टाफ बैठक २००३-०४ -०८
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bal Bagishwory Secondary school- बाल बागिश्वरी माध्यमिक विद्यालय, School, Punarbas-7, Kanchanpur.
24/07/2026
स्टाफ बैठक २००३-०४ -०८
24/07/2026
अतिरिक्त त्रियाकलाप अन्तरगत हाजिरी जवाफ प्रतियोगिता २०८३ -०४-०८
24/07/2026
छात्रवृति वितरण कार्यक्रम २०८३ -०४-०८
13/06/2026
शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत सरसफाइ कार्यक्रमको झलकहरु
13/06/2026
सूचना !!!
यस विद्यालयबाट कक्षा १० को एस.ई.ई. (SEE) ग्रेडवृद्धि परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई जानकारी गराइन्छ कि मिति २०८३ साल असार १ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाको परीक्षा केन्द्र श्री भुवनेश्वरी माध्यमिक विद्यालय, वेदकोट ६ , सिसैया महेन्द्रनगर मा तोकिएको छ।
नोट: परीक्षाको समय बिहान ८:०० बजेदेखि सुरु हुनेछ।
– विद्यालय प्रशासन
25/05/2026
विदा सम्बन्धी सूचना
22/05/2026
विद्यालयमा आज शैक्षिक शत्र २०८३ को अतिरिक्त त्रियाकलापका लागि सदन विभाजन तथा बाल कल्व र जुनियर रेडक्रस सर्कल गठनका केही झलकहरु
22/05/2026
नि.मा.वि तह गणित विज्ञान विषयको राहात कोटामा नव नियुक्त शिक्षक श्री महेन्द्र कोट्टारी लाई विद्यालयमा स्वागत गरियो
19/05/2026