17/04/2026
नेपालको रेमिट्यान्समा योगदान गर्ने देशहरू
स्वाभिमानी नेपाली युवा । Nepali Youth for Nepal
17/04/2026
नेपालको रेमिट्यान्समा योगदान गर्ने देशहरू
Just in Nepal
नेपालको अर्थतन्त्र ६२ खर्ब
नेपाल सरकारको बजेट १९ खर्ब
नेपाल सरकारको ऋण २९ खर्ब
31/03/2026
नेपालको बैंकिङ क्षेत्रमा पनि ठूलो विकृति रहेको छ। जथाभावी कर्जा प्रवाह हुने गरेको भनिन्छ। कम्तीमा १५ करोड भन्दा माथिका कर्जाहरूको अनुगमन गर्ने व्यवस्था मिलाउन सकिन्छ की। B***n सरकार
Improvement for betterment and advancement
31/03/2026
प्रत्येक पालिका प्रमुख र वडा प्रमुख वा तिनका नजिकका मान्छे संग डोजर ट्रिपर हुनुले उनीहरूको स्थानीय ठेक्कामा रजाइँ भएको अनुमान छ सत्य तथ्य अनुगमन गरियोस् । B***n सरकार
Improvement for betterment and advancement
31/03/2026
नेपाल प्रहरीको ड्रेस मात्र हैन कि सम्पुर्ण सरकारी कर्मचारीहरूको ड्रेस पनि नेपालकै उद्योग मा उत्पादन गरेको हेर्न पाइयोस् । B***n सरकार
Improvement for betterment & Advancement
29/03/2025
29/03/2025